काठमाडौं - सिन्धुपाल्चोकको राम्चे केन्द्र बिन्दु भएर ६ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।भूकम्पको धक्काले मानिसहरु त्रसित बनेका छन्। भूकम्पको धक्काले मानिसहरु आँत्तिदै घर बाहिर निस्किएका छन्।