सामाजिक

नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतक संख्या ३१२ पुग्यो

काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३१२ पुगेको छ ।नेप ...

काठमाडौं उपत्यकामा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार काठमाडौंका ३९४ जना, ललितपुरका ३४ जना र भक्तपुरका ३६ जनामा कोरोना संक्रमण देखिएको हो । मंगलबार मात्र ...

२४ घन्टामा ९ सय १८ जना डिस्चार्ज

काठमाडौं - पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ९ सय १८ जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालबाट ९ सय १८ जना डिस्चार्ज भएसँगै हालसम्म कोरोनामुक्त हुनेको संख्या ३३ हजार ८ सय ८२ पुगेको छ ।त्यस्तै पछिल्लो ...

पछिल्लो २४ घण्टामा एक हजार ८१ कोरोना संक्रमित थपिए

काठमाडौं - नोभेल कोरोना भाइरसका एक हजार ८१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा एक हजार ८१  संक्रमित थपिएको जानकारी दिए । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १५ हजार २५ ...

धादिङ केन्द्रविन्दु भएर भूकम्पको धक्का महसूस

काठमाडौं - राजधानी काठमाडौंसँगै जोडिएको धादिङ जिल्ला केन्द्रविन्दु भएर बुधवार दिउँसो भूकम्पको धक्का महसूस गरिएको छ ।राष्ट्रिय भूकम्पीय केन्द्रका अनुसार बुधवार दिउँसो ३ः४८ मिनेटमा भूकम्पको धक्का महसूस गरिएको हो । जिल्लाको निलकण्ठ क्षेत्रमा ४.० म्याग्न ...

उपत्यकामा जारी निषेधाज्ञाबारे निर्णय हुँदै

काठमाडौं - काठमाडौं उपत्यकामा भदौ ३ गतेदेखि जारी निषेधाज्ञाको पछिल्लोपटक थपिएको समय आज मध्यरातबाट सकिँदै छ । सोही कारण आज निषेधाज्ञाको मोडालिटीको बारेमा निर्णय हुने भएको छ । लामो समयको लकडाउन तथा निषेधाज्ञाले पनि कोरोना संक्रमण नियन्त्रण नभएको स ...