सामाजिक

करारका एक चिकित्सकका भरमा मनाङ अस्पताल

मनाङ - हिमालपारिको जिल्ला मनाङमा करारका एक चिकित्सकका भरमा स्वास्थ्य सेवा प्रवाह हुँदै आएको छ । जिल्ला अस्पताल मनाङमा जनशक्ति अभावले सेवा प्रवाहमा समस्या भएको छ । एक चिकित्सकले जिल्लाका बिरामीलाई स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने अवस्था छ । मनाङमा कोभ ...

अल्का अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाडौं - ललितपुरस्थित अल्का अस्पतालमा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।काठमाडौं निवासी ६७ वर्षिय पुरुषको मंगलबार साँझ ५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय, ललितपुरले जनाएको छ । ती पुरुषलाई मंगलबार मात्रै अस्पताल भर्ना गरिएको थियो ...

चितवन राष्टिय निकुञ्जमा एउटा गैंडा मृत भेटियो

काठमाडौं - चितवन राष्टिय निकुञ्जमा एक गैंडा मृत अवस्थामा भेटिएको छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार निकुञ्जभित्र पश्चिम चितवनको लौखानी पोष्ट नजिक रातोपानी घोल क्षेत्रमा उक्त गैंडा २१ भदौमा मृत अवस्थामा भेटिएको थियो। तर, निकुञ्ज का ...

उपत्यकामा थपिए ३९६ कोरोना संक्रमित

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३९६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप ३९६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमल ...

२४ घण्टामा थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं - कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ। यो सँगै मृतकको संख्या ३ सय ६ सय पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा ९ सय २ जना संक्रमित थपिएका छन्। १० हजार ६११ जनामा गरिएको पिसिआरमा उक्त संक्रमण देखिएको हो।पछिल्लो पटक २ हजार २८७ ...

पछिल्लो २४ घण्टामा ९ सय २ जना संक्रमित थपिए, संक्रमितको कुल संख्या ४८,१३८ पुग्यो

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ९ सय २ जना कोरोना संक्रमित भेटिएको जनाएको छ । यससँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ४८,१३८ पुगेकाे छ ।मंगलवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौत ...