सामाजिक

कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु, मृतकको संख्या ४२७ पुग्‍यो

काठमाडौं - नोभेल कोरोना भाइरसको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको हो । कोरोना संक्रमणबाट आइतबार देशभर १० जनाको मृत्यु भएको थियो भने शनिबार ११ ज ...

कर्णालीमा ५२ प्रतिशत सङ्क्रमित होम आइसोलेशनमा

कर्णाली - कर्णाली प्रदेशमा ५२ प्रतिशत कोरोना भाइरसका सङ्क्रमित होम आइसोलेशनमा बसेका पाइएको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाले प्रदेशका ४५२ जना सक्रिय सङ्क्रमितमध्ये २३७ जना अर्थात ५२ प्रतिशत सङ्क्रमित घरमै आइसोलेशनमा बसेका जनाएको छ ।महाशाखाको पछिल्ल ...

पाँच दिनदेखि बेपत्ता सिनियर अहेव मृत फेला

बुटवल - पाँच दिनदेखि बेपत्ता रहेका एक सिनियर अहेव मृत फेला परेका छन्। रुपन्देहीको मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत सिनियर अहेब विष्णुप्रसाद नेपालको सोमबार बिहान तिलोत्तमा नगरपालिका–१५, बिहुलीस्थित कुलो छेउमा शव फेला परेको हो। उनी गत बिहीब ...

पाँच दिन हावाहुरीसहित भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं - आगामी पाँच दिन देशको धेरै स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागले एक विशेष बुलेटन जारी गर्दै उत्तर­पूर्व बङ्गालको खाडीमा रहेको न्यून चापीय क्षेत्र उत्तर–पश्चिमतर्फ सर्ने क्रममा आगामी च ...

१० पटक सगरमाथा आरोहण गरेका आङरिता शेर्पाको निधन

काठमाडौं - हिमाल आरोही आङरिता शेर्पाको निधन भएको छ।७२ वर्षिय शेर्पाको सोमबार बिहान निजि निवास जोरपाटीमा निधन भएको उनको पारिवारिक स्रोतले बताएको छ ।सोलुखुम्बुको थमोमा जन्मिएका शेर्पाले सन् १९८३ देखि सगरमाथा आरोहण सुरु गरेको थिए । १० पटक विना अक्सिजन स ...

सात महिनापछि खुल्यो आन्तरिक उडान, दैनिक ४३ वटा उडानलाई अनुमति

काठमाडौं - कोरोनाभाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन जारी गरेपछि झण्डै ७ महिना बन्द भएको आन्तरिक हवाई सेवा आजबाट सुरू भएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वास्थ्य सुरक्षाका मापदण्ड निर्धारण गरी उडान गर्नका लागि एयरलाइन्सहरूलाई अनुमति ...