सामाजिक

पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं - नेपालमा पछिल्लो २४ घन्टामा ५ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको कूल संख्या ३१७ पुगेको छ । त्यस्तै संक्रमितको संख्याले ...

पछिल्लो २४ घण्टामा १ हजार ८ सय १८ जना कोरोना संक्रमित निको भए

काठमाडौं  - पछिल्लो २४ घण्टामा मुलुकभर १ हजार ८ सय १८ जना कोरोना संक्रमित निको भएसँगै नेपालमा निको हुनेहरुको संख्या ३५ हजार नाघेको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको मिडिया ब्रिफिङमा यस्तो बताएका छन् ।।बुधबार कोरोनाबाट मुलुक ...

१२ सय ४६ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ५० हजार नाघ्‍यो

काठमाडौं - नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्याले ५० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार बिहीबार नेपालमा कोरोना संक्रमितको संख्याले ५० हजार नाघेको हो । पछिल्लो २४ घण्टामा १२ सय ४६ ज ...

निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौं उपत्यकामा चलहपहल बढ्यो

काठमाडौं - तीन सातादेखिको निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौँ उपत्यकामा विहीबार बिहानैदेखि चलहपहल बढेको छ ।व्यापार–व्यवसाय खुल्न थालेका छन् भने निजी तथा सार्वजनिक गाडी जोर–बिजोर प्रणालीमा संचालन भएका छन् । उपत्यकाका तीनवटै जिल्लाका प्रशासन प्रमुखको संय ...

हिरासतमा युवकको मृत्यु प्रकरणः एसपीसहित ६ प्रहरीविरुद्ध जाहेरी दर्ता

काठमाडौं - रौतहटको गरुडा नगरपालिका–८ जिंगडियाका विजयरामको हिरासतमा मृत्यु भएको घटनामा तत्कालिन जिल्ला प्रहरी प्रमुखसहित ६ जनाविरुद्ध जाहेरी दर्ता भएको छ ।बुधबार विजयका बाबु पनिलालले जिल्ला सरकारी वकिलको कार्यालयमा यातना र ज्यानसम्बन्धी कसूरमा अनुसन्ध ...

उपत्यकामा निषेधाज्ञा खुकुलो: यातायातमा जोरबिजोर लागू, व्यापार-व्यवसाय खोल्ने निर्णय

काठमाडौं  - काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा केही खुकुलो गर्ने निर्णय भएको छ ।उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर यातायात, व्यापार/व्यवसाय क्षेत्रका लागि बिहीबारदेखि निषेधाज्ञा खुलाउने न ...