सामाजिक

नेपालमा काेराेना भाइरसबाट मृत्यु हुनेकाे संख्या २५१ पुग्याे

 काठमाडौं - कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २५१ पुगेको छ।  २४ घण्टाकाे समय अविधमा १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।त्यस्तै २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमण थप १,१२० जनामा देखिएको छ ।&nbs ...

आज एकैदिन थपिए १ हजार १२० कोरोना संक्रमित

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ११ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा गरेर थप ११ सय २० जनामा कोरोना संक्रमण पु ...

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३८८ जनामा कोरोना पुष्टि

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३८८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३८८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम ...

‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ लाई सर्प पालन गर्न ७२ करोड अनुदान

सर्लाही -  सर्लाहीको लालबन्दी नगरपालिका-६ मा स्थापना भएको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ले यहाँका साढे ८ विघा जमिनमा विषालु सर्प पाल्ने भएको छ ।प्रतिष्ठानको सर्प पालन एवं एन्टी स्नेक भेनम उत्पादन परियोजनाका लागि सङ्घीय सरकार, प्रदेश न ...

टिचिङ अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं - राजधानीको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचाररत् दुई जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ। तनहुँकी २० वर्षीया युवती र काठमाडौंका ७५ वर्षीय वृद्धको मृत्यु भएको हो ।अस्पताल स्रोतका अनुसार उनीहरु दुवै जनाको मंगलबार साँझ मृत्यु भएको ह ...

२० प्रहरीसहित गण्डकीमा थपिए ३५ जना कोरोना संक्रमित

पोखरा - गण्डकी प्रदेशमा नेपाल प्रहरी, स्वास्थ्यकर्मी, किराना पसलेसहित थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा, भरतपुर अस्पताल, चितवन र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठम ...