सामाजिक

२४ घण्टामा थप १ हजार १७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या ५५ हजार नाघ्यो

 काठमाडौं - पछिल्लो २४ घण्टामा ११७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले देशभर ११७० जना कोरोना संक्रमित देखिएको जानकारी दिए। योसँगै कोरोना संक्रमितको सं ...

घुमथाङ पहिराे: मृतकको सङ्ख्या १३ पुग्याे, बेपत्ता १८ जनाको खोजी जारी

सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ७ घुमथाङको भीमखर्क र नाकबुच्चेमा गएको पहिरामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । शनिबार राति गएको पहिरामा ११ जनाको शव भेटिएको र खोजतलासका क्रममा आज बिहान थप दुई जनाको शव भेटिएपछि मृतकको स ...

शान्ति सेनामा जान लागेका ३५ सैनिकमा कोरोना पुष्टि, उडान स्थगित

काठमाडौं - संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना गर्न लिविया (अन्समिल)मा तैनाथ हुन जाने नेपाली सेनाका केही जवानमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आज त्यसतर्फ जाने तयारीमा रहेका उडान स्थगन भएको छ ।नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार ...

सोमबारको मौसम पूर्वानुमान

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आज सोमबारको मौसम पूर्वानुमान जारी गरेको छ ।महाशाखाका अनुुसार हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ।हाल देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरु र ...

चितवनमा कोरोना सङ्क्रमित वृद्धाको मृत्यु

चितवन - चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।मृत्यु हुनेमा गैँडाकोट नगरपालिका–९ बस्ने ६२ वर्षीया वृद्धा रहेको अस्पतालले जनाएको छ ।ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आई भदौ १५ गते अस्पतालमा भर्ना भएकी उनमा १७ गते क ...

बँदेल मार्न थापेको पासोमा परी एक जनाको मृत्यु

परासी - पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–पर्सावलमा बँदेल मार्न आफैंले थापेको पासोमा परी एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा ४५ वर्षिय ओम नारायण यादव छन् । बँदेल मार्न घर नजिकैको जंगलमा घेरिएको तारमा ५ जना मिलेर करेन्टको पासो थापेका थिए ।ती मध्य ...