सामाजिक
सिन्धुपाल्चोक पहिरो अपडेटः ९ जनाको शव भेटियो, २२ अझै बेपत्ता
काठमाडौं - सिन्धुपाल्चोक, बाह्रबिसे पहिरोमा हराएकामध्ये हालसम्म नौजनाको शव फेला परेको छ । २२ जना अझै बेपत्ता रहेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।स्थानीय शिक्षक बजिरसिंह भण्डारीका अनुसार दिउँसो साढे १ जबेसम्म ९ जनाको शव फेला परेको छ । उन ...
काठमाडौंमा उपचाररत तीन कोरोना संक्रमितको मृत्यु
काठमाडौं - काठमाडौंमा कोरोनाभाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । गण्डकी स्वास्थ्य प्रादेशिक निर्देशनालयका अनुसार राजधानीको विभिन्न अस्पतालमा उपचाररत तनहुँ, गोरखा र कास्कीका तीन कोरोना संक्रमितको मृत्यु भएको हो ।तनहुँको आंवुखैरेनी नगरप ...
होम आइसोलेसनमा बसेकी कोरोना संक्रमित वृद्धाको मृत्यु
चितवन - जिल्लामा होम आइसोलेसनमा बसेकी एक कोरोना सङ्क्रमित वृद्धाको आज बिहान मृत्यु भएको छ । भरतपुर महानगरपालिका–५ की ८५ वर्षीया वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङले जानकारी दिए । उनको आज बिहान ६ ...
सिन्धुपाल्चोक पहिरो: दुई महिलाको शव भेटियो, २२ जना बेपत्ता
चौतारा - सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ७ का विभिन्न स्थानमा आइतबार बिहान गएको पहिरोमा परि बेपत्ता भएका २ जनाको शव भेटिएको छ । अझै २२ जना बेपत्ता रहेका छन् ।बाह्रबिसे नगरपालिका वडा नम्बर ७ को नाकुचेमा गएको पहिरोमा स्थानीय अन्दाजी ६२ वर ...
आइतबारको मौसम पूर्वानुमान
काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आज आइतबारको मौसम पूर्वानुमान जारी गरेको छ ।महाशाखाका अनुसार हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ।हाल देशभर सामान्य बदली रही प्रदेश १, बागमाती प्रदेश, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का ...
बाढीले बागलुङका पाँच झोलुङ्गे पुलमा क्षति
बागलुङ - जिल्लाको ताराखोला गाउँपालिकामा वर्षासँगै आएको बाढीले पाँच वटा झोलुङ्गे पुलमा क्षति पुर्याएको छ । गाउँपालिकाको दोगाडी घाट, करीमेलाको उपल्लो र तल्लो, मिचेक घाट र कुचुङ्गे घाटको झोलुङ्गे पुलमा क्षति पुर्याएको हो । मिचेक घाटको पुल बाढीले बगाएको ...

.gif)