सामाजिक

कोरोनाबाट थप २ जनाको मृत्यु

काठमाडौं - कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४२९ पुगेको छ। मृत्यु हुनेमा काठमाडौंका ५० वर्षीय एक पुरुष र काभ्रेकी ५० वर्षीया एक महिला रहेका छन्।नेपालमा पछिल्लो २४ घण्टायता देशभरका विभिन्न प्रयोगशालामा थप १३५६ ज ...

काठमाडौंमा ५११ सहित उपत्यकामा थपिए ६४७ कोरोना संक्रमित

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ५११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ कोरोना संक्रमित थपिएका छन् । जसअनुसार काठमाडौंमा १७३ महिला ...

२४ घन्टामा थप १३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टायता देशभरका विभिन्न प्रयोगशालामा थप १३५६ जनामा कोरोना संक्रमण देखिएको छ। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या ६६६३२ पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङ अनुसार पछिल्लो २४ ...

बुधबारदेखि साझाको लामो दूरीको बस सञ्चालन हुँदै

काठमाडौं - साझा यातायातले बुधबारदेखि लामो दूरीका बस सञ्चालन गर्ने भएको छ । साझाले बुटवल–भैरहवा–सुनौली र काठमाडौँ–पोखरा–कुस्मा–बाग्लुङ रुटमा बस चलाउने भएको हो । साझाले कोरोनाभाइरसको संक्रमणबाट बच्न सामाजिक दुरी कायम गरी लामो दूरीमा पनि यातायात सञ ...

राष्ट्रिय सम्मानका साथ आङरिता शेर्पाको अन्त्येष्टि गरिने

काठमाडौं - हिमओरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर निधन भएको छ। सोमबार बिहान ७२ वर्षको उमेरमा निधन भएका 'हिउँ चितुवा' उपनामले चर्चित आङरिताको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय सरकारले गरेको हो।मंगलबार बालुवाटारमा ...

गुल्मीकाे इस्मा गाउँपालिकमा पहिराेमा पुरिएर दुईको मृत्यु

काठमाडाैं, गुल्मी - इस्मा गाउँपालिका –२ हस्तीचौर, रातचौर, स्यालाको पहिरामा पुरिएर दुई जनाको मृत्यु भएको छ ।सोमबार राति गएको पहिरामा पुरिएर बेपत्ता बनेका दुई जना आज बिहान मृतावस्थामा फेला परेका छन् । इस्मा गाउँपालिका –२ रातामाटाका ३९ वर्षीय प्रेमबहादु ...