सामाजिक

नेपालमा थप १ हजार ५३९ जनामा कोरोना पुष्टि

 काठमाडौं - बुधबार थप १ हजार ५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एकै दिनमा थपिएकाे याे संख्या हालसम्मकै उच्च हाे। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् ...

श्राद्धको खाना खाएर गोदावरीमा एकको मृत्यु, १५ जना बिरामी

 काठमाडौं, गोदावरी - कैलालीमा श्राद्धको खाना खाएर १५ जना बिरामी भएका छन् । गोदावरी नगरपालिका– १० खमौराका मान्छे बिरामी भएका हुन् । बिरामी भएकामध्ये एकजनाको मङ्गलबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।श्राद्धमा खाना खाएर बिरामी प ...

न्याय नपाएपछि बलात्कृत किशोरीले गरिन् आत्महत्या

सप्तरी - न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन् । बलात्कारीहरूविरुद्ध प्रहरीकहाँ उजुरी गर्न गाउँलेहरूले नै रोक लगाउँदै चेतावनी दिएपछि डाकनेश्वरी नगरपालिका– ७ ललितपुरकी १७ वर्षीया किशोरीले मङ्गलबार आत्महत्या गरेको सप्तरी प्रहरीले जनाए ...

विषाक्त रसायनयुक्त स्यानिटाइजर उत्पादन गर्ने चार उद्योगमाथि कारबाही

काठमाडौं - विषाक्त रसायनयुक्त स्यानिटाइजर उत्पादन गर्ने चार उद्योगहरु कारबाहीमा परेका छन् ।औषधि व्यवस्था विभागले काठमाडौंका एक, ललितपुरका एक, एक चिनियाँ कम्पनी र एक भारतीय उद्योगले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने केमिकल प्रयोग गरेर स्यानिटाइजर उत् ...

सिन्धुपाल्चोक केन्द्र बिन्दु भएर बिहानै ६ रेक्टरको भूकम्प

 काठमाडौं - सिन्धुपाल्चोकको राम्चे केन्द्र बिन्दु भएर ६ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।भूकम्पको धक्काले मानिसहरु त्रसित बनेका छन्। भूकम्पको धक्काले मानिसहरु आँत्तिदै घर बाहिर निस्किएका छन्। ...

एकाबिहानै काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं - काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पबारे जानकारी दिने वेबसाइट ईएमएससीका अनुसार भूकम्पको केन्द्रविन्दु काठमाडौँबाट ६३ किलोमिटर उत्तर पूर्वमा रहेको र यसको म्याग्निच्युड ५.५ रहेको उल्लेख गरेको छ । भूकम् ...