सामाजिक

विराटनगरमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

विराटनगर - विराटनगरका दुई जना कोरोना सक्रमितको मृत्यु भएको छ ।विराटनगरस्थित कोशी अस्पताल र धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार राती उनीहरुको मृत्यु भएको हो ।विराटनगर महानगरपालिका–४ की ६४ वर्षीया बृद्धाको उपचारका क्रममा मृत् ...

बुटवल र नवलपरासीका दुई कोरोना संक्रमितको मृत्यु

बुटवल - रुपन्देहीमा कोरोनाभाइरसको संक्रमणबाट थप दुईजनाको मृत्यु भएको छ ।बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालद्वारा संचालित धागो कारखानामा रहेको कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत नवलपरासीकी एक महिला र बुटवलका एक पुरुषको मृत्यु भएको हो।अस्पतालका ...

पुल्चोक झडपमा खटिएका १८ जना प्रहरीमा कोरोना पुष्टि

काठमाडौं - ललितपुरको पुल्चोकमा झडप नियन्त्रणमा खटिएका १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।प्रहरी स्रोतका अनुसार बिहीबार रातो मत्स्येन्द्रनाथको रथ स्वस्फूर्त तान्न खोज्ने युवालाई रोक्न खोज्दा झडपमा सहभागी महानगरीय प्रहरी परिसर, ललितपुरका इन् ...

काठमाडौं उपत्यकामा थपिए कोरोनाका ४ सय ५४ संक्रमित

काठमाडौं - काठमाडौं उपत्यकामा  शुक्रबार थप ४ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।शुक्रबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप ४ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।त्यसमध ...

देशभर थप १३ सय ५९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४४ हजार नाघ्यो

काठमाडौं - नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४४ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा १३ सय ५९ जनामा संक्रमण पुष्टि भएसँगै ४४ हजार २३६ पुगेको हो । २४ घन्टाको अध्यावधिक विवरण अनुसार बिहीबार १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।२४ घन्टामा ...

रुपन्देहीमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

बुटवल - रुपन्देहीमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । बुटवलस्थित गौतमबुद्ध मुटु अस्पतालमा उपचाररत वृद्धा र भैरहवामा होम आइसोलेसनमा बसेका पुरुषको मृत्यु भएको हो ।मुटु अस्पतालमा उपचाररत सिद्धार्थनगर नगरपालिका ७ की ६४ वर्षीया वृद्धा ...