मगंलबार कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु
खबर एक्सप्रेस
२०७७-०६-२७ ०४:३२ मा प्रकाशित
Total Shares: 285
काठमाडौं - कोरोना भाइरसको संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १८ जनाको मृत्यु भएको हो । सोमबार देशभर कोरोना संक्रमणबाट ९ जना र आइतबार देशभर कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको थियो ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६६३ पुगेको छ ।
फेसबुक पेज Like गर्नुहोस