सामाजिक

हुम्लाको चेला सामुदायिक वनमा भीषण आगलागी

काठमाडौं, हुम्ला - हुम्ला जिल्लाको सिमकोट गाउँपालिका–४ मा रहेको चेला र सिङमच्छिउ सामुदायिक वनमा बिहीबार दिउँसो भीषण आगलागी भएको छ ।चेला वनबाट शुरु भएको आगो सिङमच्छिउ सामुदायिक वन हुँदै बल्देजुडासम्म पुगेको त्यहाँका स्थानीयवासीले बताएका छन् ।बिहीबार द ...

नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु, मृतकको संख्या ९ सय नाघ्यो

काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ४ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ६१५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।त ...

काठमाडौं उपत्यकामा थपिए १ हजार ६१५ कोरोना संक्रमित

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ६१५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३३८, भक्तपुरमा ९७ र ललितपुरमा १८० जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा नेपालमा थ ...

थप २ हजार ३६४ जनामा कोरोना पुष्टि

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २ हजार ३६४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल ...

धान काट्न गएका महिलाले भेटाए तीन सय बढी फालिएका लाइसेन्स

काठमाडौं,धनुषा - प्रदेश नं २ को अस्थायी राजधानी  जनकपुरधामको मुजेलियास्थित यातायात कार्यालयको स्मार्ट सवारी चालक अनुमतिपत्र धान खेतमा फालिएका अवस्थामा फेला परेको छ । यातायात व्यवस्था विभागबाट बनेर तयार भएर आएका लाइसेन्स जनकपुरधाम उपमहानगरपा ...

बाँकेमा उपचाररत २३ जना सङ्क्रमितको अवस्था गम्भीर

काठमाडौं,बाँके - बाँकेमा रहेका दुई कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत २३ सङ्क्रमितको अवस्था गम्भीर रहेको छ । भेरी अस्पताल नेपालगञ्जमा १६ जना र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत ७ गरी २३ सङ्क्रमितको अवस्था गम्भीर रहेको जिल्ला स्वास्थ्य कार्यालय बा ...