काठमाडौं,पोखरा - कास्कीमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयको दोस्रो विज्ञप्ती अनुसार पोखराका ४४ र अन्नपूर्ण गाउँपालिकाका तीन गरि कास्कीमा ४७ संक्रमित थपिएका हुन् ।