मकवानपुरको बकैयाँमा बस दुर्घटना हुँदा २२ जना घाइते
खबर एक्सप्रेस
२०७७-१०-१६ ११:२१ मा प्रकाशित
Total Shares: 307
काठमाडौं - मकवानपुरमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । शुक्रबार बिहान जिल्लाको बकैयाँ गाउँपालिका– ४ छतिवनस्थित निर्माणाधीन धरान–चतारा सडकखण्डमा यात्रुबाहक बस दुर्घटना भएको हो ।
धियाँलबाट हेटौँडा जाँदै गरेको ना३ख ३३४४ नम्बरको बस पल्टिएको हो । प्रहरीका अनुसार बसमा ३० जना यात्रु थिए । घाइते २२ जनालाई उपचारका लागि जिल्ला अस्पताल हेटौँडा लगिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस