सामाजिक

ओलीको चियापान कार्यक्रम आज, माधव-झलनाथ पक्षले बहिस्कार गर्ने

काठमाडौं - नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज चियापान कार्यक्रमको आयोजना गरेका छन् ।चियापान कार्यक्रम प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे हुँदैछ । कार्यक्रममा सहभागी हुन पार्टीका सबै केन्द्रिय सदस्यहरुलाई सन्देश पठाइ ...

आगामी तीन दिनको मौसमः चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं - हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ । देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली  रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू-भागहरुमा आं ...

चितवनमा ट्रक र बोलेरो एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौं,चितवन - पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनमा भएको सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको धुसा गाउँपालिका–१ का २७ वर्षीय महेश फुयाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।कार्यालयका प्रवक्ता प्रहरी नाय ...

हुरी र चट्याङसहित पानी पर्ने सम्भावना

काठमाडौं - हाल देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहेको छ ।मौसम पूर्वानुमान  महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली  रही बाँकी भू-भागहरुको मौसम सामान ...

तैरिएको अवस्थामा पुरुषको शव फेला

काठमाडौं, गोदावरी - कैलालीको गोदावरी नगरपालिका–५ गेटामा एक पुरुषको शव फेला परेको छ । धनगढी–अत्तरिया सडक छेउको नालामा पानीमा तैरिएको अवस्थामा अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।मृत अवस्थामा फेला परेका उनी कञ्चनपुरको भीमदत्त नगप ...

मकवानपुरमा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु

काठमाडौं,मकवानपुर - झापाको काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको ना४अ ५१४९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशातर्फ जाँदै गरेको ना६ख ८९ नम्बरको ट्रक आज बिहान हेटौँडा नारायणगढ सडकखण्डमा पर्ने मनहरी गाउँपालिका–६ सुनाचुरीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु ...