सामाजिक

सेना दिवसमा आज महाशिवरात्रि बढाइँ र शिवताण्डव नृत्य

काठमाडौं - नेपाली सेनाले आज स्थानीय सैनिकमञ्च टुँडिखेलमा आकर्षक सैनिक कौशल प्रदर्शनसहित विविध कार्यक्रम गरी सेना दिवस मनाएको छ । सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले समारोहमा सहभागी भई सबै क्रियाकलापको रुचिपूर्वक अवलोकन गरेकी छन् । महाशिव ...

थप ९७ जनामा कोरोना पुष्टि, ६६ डिस्चार्ज

काडमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ९७ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा क ...

दैलेखमा माइक्रो बस दुर्घटना, दुई जनाको मृत्यु, ७ घाइते

काडमाडौं,सुर्खेत - दैलेखको आठबिस नगरपालिकामा माइक्रो बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।कालिकोटबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश–०२–००१ ख ०२४७ नम्बरको माइक्रो बस आठबिसको स्यालाकोट भनिने स्थानमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।&n ...

आज अपराह्नपछि पहाडी भूभागमा वर्षाको सम्भावना

काडमाडौं - पश्चिमी वायुको प्रभावले आज देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि मेघगर्जनसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पहाडी भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित वर्षाको सम्भावना छ ।हाल देशका प ...

अब उपत्यकावासीले दैनिकरूपमा धारामा मेलम्चीको पानी पाउने

काडमाडौं - मेलम्चीको पानी काडमाडौं आएसँगै काडमाडौं उपत्यकावासीको घरघरमा दैनिकरूपमा पानी आउने भएको छ । काडमाडौं उपत्यका खानेपानी लिमिटेडले चैतको दोस्रो साताबाट दैनिकरूपमा नै पानी वितरण गर्ने योजना बनाएको हो । अहिले सुरुङको परीक्षण भइरहेकामा अझै द ...

गैँडा भारत जाने चिन्ता

काडमाडौं,चितवन - चितवन राष्ट्रिय निकुञ्जबाट भारततर्फ दुर्लभ एकसिङ्गे गैँडा जाने चिन्ता बढेर गएको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको चाप बढेपछि सीमा जोडिएको भारततर्फ जाने चिन्ता बढेर गएको हो । केही वर्षअघि बर्सातको समयमा बगेर भारत पुगेका १० वटा ग ...