सामाजिक

फुलेन लालीगुराँस, फलेनन् चुत्रो र ऐँसेलु

काठमाडौं,गलेश्वर - जलवायु परिवर्तन र मानवीय लापरवाहीका कारण यस वर्ष हिमाली जिल्ला म्याग्दीको मध्य र पश्चिमी क्षेत्रमा प्राकृतिक फूल र फल फुल्न तथा फल्न नपाएपछि वसन्त ऋतुको आभाष हुनसकेको छैन । यी क्षेत्रका जङ्गलमा न लालीगुराँस फुलेको छ न चुत्रो, ऐँसेल ...

मुलपानीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं - कागेश्वरी मनहरा नगरपालिका-६ मुलपानीमा हिजो साँझ मिनी ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा काठमाडौं  महानगरपालिका ६ घर भई चाँगुनारायण बस्ने २७ वर्षीय सुरज कुईंकेल रहेका छन ।दुर्घटनामा गम्भीर घाइते भएका कुई ...

७ वर्षीया रजनीको शव १० दिनपछि भेटियो

काठमाडौं,कर्णाली - आठबीस नगरपालिका–३ दैलख निमाइलकी सात वर्षीया रजनी बडुवालको शव १० दिनपछि कर्णाली नदी किनारमा भेटिएको छ । गत फागुन २४ गते रजनी, उनकी आमा सुकी बडुवालसहित एकै परिवारका पाँचजनाले कर्णाली नदीमा हामफालेका थिए । रजनीको शव मङ्गलबार दैले ...

बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु

काठमाडौं,बर्दिया - बर्दियामा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया राष्ट्रिय निकुञ्ज मुख्य क्षेत्रभित्रै पर्ने ठाकुरबाबा नगरपालिका– ७ मोहनपुर बस्ने ६२ वर्षीया डल्ली रावत रहेकी छन् । निकुञ्जको बघौरा फाँटामा उनलाई बाघल ...

आज चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं - हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत सामान्य प्रभाव रहेको छ । शको पहाडी भू-भागहरुमा आंशिक बदली  रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसोमा देशको पह ...

थप ११४ जनामा कोरोना पुष्टि, ९४ डिस्चार्ज

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ११४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा ...