सामाजिक
थप ३ सय ३ जनामा कोरोना संक्रमण, १४१ जना संक्रमणमुक्त
काठमाडौं - नेपालमा कोरोना भाइरसका आज ३ सय ३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ८० हजार २८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।आज १ सय ४१ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७४ हजार २७ जना संक्रमणमुक्त ...
कोरोना भाइरस : सुदूरपश्चिम प्रदेश उच्च जोखिममा
काठमाडौं, कञ्चनपुर - मास्क नलगाई हिँड्ने, एकआपसमा भौतिक दूरी कायम नगर्ने जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाउँदा सुदूरपश्चिम प्रदेशमा कोरोनाको उच्च जोखिम देखिएको छ । सीमा नाकामा सर्वसाधारणको आवागमन गर्दा अपनाउनु पर्ने स्वास्थ्यसम्बन्धी सचेत ...
गोङ्गबुको गेस्ट हाउसमा पुरुष मृत फेला, २ युवक पक्राउ
काठमाडौं - काठमाडौंको गोङ्गबुस्थित गेस्ट हाउसमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) रमेश बस्नेतका अनुसार काठमाडौं महानगरपालिका-२७ स्थित मित्र नगरमा रहेको गोदावरी सन्तोषी गेस्ट हाउसमा स्याङ्जाका नाराय ...
मनकामना केबलकार सोमबारदेखि पुनः सञ्चालनमा आउँदै
काठमाडौं - मनकामना केबुलकार मर्मत सम्भार पश्चात् एक दिन अगावै अर्थात आगामी सोमबारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।केबुलकारले जारी गरेको सूचनामा केबलकार चैत्र ३१ गते मंगलबारसम्मको लागी बन्द गरिने भनिएको थियो । मनकामना दर्शन प्रालिले शनिबार सूचना जारी ...
बिस्केट जात्राको रथ तान्दा १९ घाइते, मध्यराति ढुङ्गा हानाहान
काठमाडौं, भक्तपुर - भक्तपुरमा हिजोदेखि शुरु भएको बिस्काः जात्रामा भैरवको रथ तान्ने क्रममा राति रथबाट झर्दा र रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा १९ जना घाइते भएका छन् । आठ रात नौ दिनसम्म भव्यरूपमा भक्तपुरमा मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोके ...
आज घोडेजात्रा पर्वः किन र कसरी मनाइन्छ ?
काठमाडौं - प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ। उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेकाले एक तिहाइलाई मात्र कार्यक्रममा आमन्त्रण गरिएको नेपाली सेनाले जनाएको छ। भाइरसको सङ्क्रमण आम मानिसमा नफैलियोस् ...

.gif)