सामाजिक

गैँडा गणनाको नतिजा आज सार्वजनिक गरिने

काठमाडौं, चितवन - पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट शुरु गरिएको गैँडा गणनाको आज नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ । पर्सा र चितवन राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर चैत ९ गतेबाट गैँडा गणना थालिएको थियो । चितवन राष्ट्रिय निकुञ्जका प्रमु ...

भक्तपुरको बिस्केट जात्रा आजबाट शुरु

काठमाडौं,भादगाउँ - सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आजबाट शुरु हुँदैछ ।यो जात्रासँगै भक्तपुर नौ दिन आठ रात जात्राको रौनकमा झुम्ने छ । जात्रा आज साँझ टौमढीस्थित ङातापोल ९(पाँचतल्ले मन्दिर) अगाडिबाट भैल खः (भैर ...

चार्जमा राखेको मोवाइल पड्किएर एक महिला गम्भीर घाइते

काठमाडौं,भोजपुर - चार्जमा राखेको मोवाइल पड्किएर एक महिला गम्भीर घाइते भएकी छन् । भोजपुरको षडानन्द नगरपालिका–१० बस्ने ५३ वर्षीय सर्मिला तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।तामाङको हात, छातीलगायत ठाउँमा गम्भीर चोट लागेको प्रहरीको भनाइ छ ...

थप २८८ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित २५ सय नाघे

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप २८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २८८ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा ...

मेलम्चीको पानी वितरणमा भएका चुहावट मर्मत गरिँदै

काठमाडौं - काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले पानी वितरणका क्रममा समस्या देखिएका स्थानमा तत्काल मर्मत गर्न थालेको छ । तत्काल समस्या समाधनका लागि समूह नै परिचालन गरेर लागिएको लिमिटेडले जनाएको छ । अहिले पुरानो प्रणालीमार्फत पानी वितरण ...

वर्ल्डलिंकले ल्यायो ‘हर्षको नयाँ वर्ष’ अफर

काठमाडौं - नेपालकै ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले आउँदो नयाँ वर्षलाई लक्षित गरी ‘हर्षको नयाँ वर्ष’ अफर ल्याएको छ  ।कोरोना महामारीले सन्त्रस्त बनाएको २०७७ सालको बिदाइसँगै नयाँ वर्ष २०७८ सालले सुख, समृद्धि र सुस्वास्थ्य ल्याउ ...