एमालेको आकस्मिक सचिवालय बैठक जारी
खबर एक्सप्रेस
२०८२-१२-२० ०२:२३ मा प्रकाशित
Total Shares: 21
काठमाडौं - नेकपा एमालेको सचिवालय बैठक जारी छ। पार्टी मुख्यालय च्यासलमा कार्यवाहक अध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा बादलको अध्यक्षतामा बैठक बसेको हो।
बादलले हिजो सदनमा दिएको अभिव्यक्तिलाई लिएर आपत्ति जनाउँदै पदाधिकारीहरूबाटै माग भएपछि आज आकस्मिक बैठक राखिएको छ।
पछिल्लो समय एमालेमा अध्यक्ष केपी ओलीप्रति असन्तुष्टि नेतृत्व परिवर्तनको माग लिँदै एमाले युवाहरूको दबाब बढाइरहेका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस