सामाजिक

नेपालमा सिनोभ्याकको खोपले पायो अनुमति, तत्काल १० लाख डोज ल्याउने तयारी

काठमाडौं -औषधि व्यवस्था विभागले चिनियाँ कम्पनी सिनोभ्याक लाइभ साइन्सले उत्पादन गरेको ‘कोरोनाभ्याक’ खोपलाई नेपालमा प्रयोगका लागि अनमुति दिएको छ । सिनोभ्याकको नेपाल प्रतिनिधि बायोमेटिक्स प्रालिले पेश गरेको कागजातका आधारमा विभागले आज उक्त खोपलाई नेपालमा ...

एकैदिन ८ हजार ६६३ जनाले जिते कोरोना

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ८६६३ जनामा कोरोनाभाइरस संक्रमण मुक्त भएका छन् । शुक्रबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यस्तै, आज थप ६६५३ जनामा संक्रमण पुष्टि भएको छ । आज संक्रमणबाट थप १०१ जनाको मृत्यु भएको छ ...

पछिल्लो २४ घण्टामा थपिए ६ हजार ६५३ संक्रमित,१०१ जनाको मृत्यु

 काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ६६५३  जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यस्तै, आज थप ८ हजार ६६३  जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रम ...

बागलुङमा कोरोनाबाट डेढ महिनामा ३३ जनाको मृत्यु

काठमाडौं,बागलुङ - कोरोनाको दोस्रो भेरियन्टका कारण बागलुङमा कोरोना सङ्क्रमण र मृत्युदर समेत गत वर्षको तुलनामा तेब्बरले बढेको छ । बागलुङको पछिल्लो तथ्याङ्कअनुसार डेढ महिनाको अवधिमा ३३ सङ्क्रमितको मृत्यु भएको छ । गत वर्षको कोरोनाको पहिलो लहरमा ११ जनाको ...

लाइफलाइन अस्पतालमा तीन जना काेराेना सङ्क्रमितको मृत्यु

काठमाडौं,दमक - पछिल्लो २४ घण्टाभित्रैमा यहाँ तीन सङ्क्रमितको ज्यान गएको छ । गत २४ घण्टामा यहाँस्थित लाइफलाइन अस्पतालमा कोरोना सङ्क्रमितको मृत्यु भएको हो ।अस्पातलका कोभिड फोकल पर्सन डम्बर मोतेका अनुसार आज बिहान साढे ४ः०० बजे मोरङको उर्लाबारी–१ का ५२ व ...

किरियापुत्री बसेका दम्पतीको आगलागीमा परेर निधन

काठमाडौं संखुवासभा । संखुवासभाको मादी नगरपालिका –५ स्थित च्याङरिङमा किरियापुत्री बसेका दम्पतीको आगलागीमा परेर निधन भएको छ।मृत्यु हुनेमा किरियापुत्री बसेका मादी –५ का  ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र ४४ वर्षीया कमला भण्डारी रहेका छन् । काज क ...