images

खोज

नेपाल पुनर्बीमा कम्पनीका सीईओ रायमाझीले ३ करोड २० लाख भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी

काठमाडौं-नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर रायमाझीले ३ करोड २० लाख भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । रायमाझीले बैंकमा राख्ने निक्षेपमा समेत कमिसन लिने गरेको कम्पनीको मसलन्द लगायतका खर्च ...

सेन्चुरी बैंकका केही कर्मचारीले नक्कली प्रोक्सी दर्ता गराएको भन्दै उजुरीः मध्यरातमा बैंक प्रबेश गरेका थिए पाँच कर्मचारी

काठमाडौं-सेन्चुरी कमर्सियल बैंकका केही  कर्मचारीले नक्कली प्रोक्सी दर्ता गराएको भन्दै एक शेयर सदस्यले कम्पनी रजिस्ट्रारको कार्यालयमा उजुरी गरेका छन् ।   बैंकले यही पौष १४ गते वार्षिक  साधरण सभा गर्ने सूचना जारी गरेको र सूचनामा रहेका केही प्रस्तावहरु ...

माछापुच्छ्रे बैंक काण्डः जनताको करोडौं रकम हिनामिना, सिइओ कोइरालाको गैर जिम्मेवार जवाफ

काठमाडौं - रुपन्देहीको सम्मरीमाई गाउँपालिका ५ मा माछापुच्छ्रे बैंकको शाखा रहित बैंकिङ सेवा कार्यालयबाट सयौं जनताको करोडौं  रकम गायव भएको छ ।  उक्त घटनामा बैंकका एजेन्ट र कर्मचारीको मिलेमतोमा भएको हुन सक्ने आशंका गरिएको छ । बैंकप्रति जन ...

आर्थिक चलखेलका कारण राष्ट्रिय बीमा कम्पनीको सिइओ नियुक्तिमा अन्योल

काठमाडौं - राष्ट्रिय बीमा कम्पनीको सिइओ नियुक्तिमा अन्योल देखिएको छ । अर्थ मन्त्रालयका उप सचीव अर्जुन भण्डारीको संयोजकत्वमा सिइओ छ्नोट समिति बन्यो । समितिले सबै प्रक्रिया पूरा गरि तीन जनाको नाम सट लिस्टमा राखेको भएपनि एक महिना बितिसक्दा पनि संचा ...

भ्रष्ट छविका शेखर बराल राष्ट्रिय बीमा कम्पनीको सिइओ बन्ने चलखेलमा

काठमाडौं - बीमा क्षेत्रमा निकै विवादास्पद बनेका शेखर बराल अहिले राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत बन्न व्यापक चलखेलमा लागेका छन् ।लुम्बीनी जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुँदा बीमित  र सर्भेयरसंगको मिलेमतोमा नक्कली काग ...

विवादित सिइओ पाण्डेद्वारा नेपाल पुनर्बीमा कम्पनी संचालकमा उम्मेदवारी

काठमाडौ - गैर कानुनी रूपमा सिइओ नियुक्ति भएको भन्दै सर्बोच्च अदालतमा मुद्दा चलिरहेको विवादास्पद व्यक्ति दिप प्रकाश पाण्डेले नेपाल पुनर्बीमा कम्पनीको संचालक पदमा उम्मेदवारी दिएका छन् ।पाण्डे दुई कार्यकाल संचालक भैसकेका छन् भने तेस्रो कार्यकालको लाि उम ...