खोज
आर्थिक चलखेलका कारण राष्ट्रिय बीमा कम्पनीको सिइओ नियुक्तिमा अन्योल
काठमाडौं - राष्ट्रिय बीमा कम्पनीको सिइओ नियुक्तिमा अन्योल देखिएको छ । अर्थ मन्त्रालयका उप सचीव अर्जुन भण्डारीको संयोजकत्वमा सिइओ छ्नोट समिति बन्यो । समितिले सबै प्रक्रिया पूरा गरि तीन जनाको नाम सट लिस्टमा राखेको भएपनि एक महिना बितिसक्दा पनि संचा ...
भ्रष्ट छविका शेखर बराल राष्ट्रिय बीमा कम्पनीको सिइओ बन्ने चलखेलमा
काठमाडौं - बीमा क्षेत्रमा निकै विवादास्पद बनेका शेखर बराल अहिले राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत बन्न व्यापक चलखेलमा लागेका छन् ।लुम्बीनी जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुँदा बीमित र सर्भेयरसंगको मिलेमतोमा नक्कली काग ...
विवादित सिइओ पाण्डेद्वारा नेपाल पुनर्बीमा कम्पनी संचालकमा उम्मेदवारी
काठमाडौ - गैर कानुनी रूपमा सिइओ नियुक्ति भएको भन्दै सर्बोच्च अदालतमा मुद्दा चलिरहेको विवादास्पद व्यक्ति दिप प्रकाश पाण्डेले नेपाल पुनर्बीमा कम्पनीको संचालक पदमा उम्मेदवारी दिएका छन् ।पाण्डे दुई कार्यकाल संचालक भैसकेका छन् भने तेस्रो कार्यकालको लाि उम ...
ऊर्जा मन्त्रालयमा मन्त्रीको आतंक,गैरकानुनी कार्य गर्न दबाब
काठमाडौं - ऊर्जा,जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले कर्मचारीहरु र मन्त्रालय मातहतका निकायहरुमा अनावश्यक दबाब दिनुका साथै आफ्नो अनुकूलको काम नगर्ने कर्मचारीलाई अनावश्यक टर्चर दिने गरेको गुनासो खबर एक्सप्रेसलाई आएको छ ।कर्मचारीहरुलाई आतंकित पार्न ...
सेन्चुरी बैंकका संचालक राईको विरुद्ध परेको उजुरीमा अनुसन्धान गर्दै राष्ट्र बैंक
काठमाडौं - सेन्चुरी बैंकका संचालक मन बहादुर राई सगरमाथा फाइनान्सको सिईओमा कार्यरत रहँदा आफ्ना आफन्त तथा नरनाता लगायतका ५०० जना व्यक्तिहरुको खाता खोली आफैंले संचालन गरेको उजुरी बैंकमा परेको छ ।अनाधिकृत रूपमा अरुको खाता संचालन गर्नु बैङ्किङ्ग कसू ...
प्राधिकरणका अध्यक्ष खनालको साहसिक निर्णय: एनसेलले ठगी गरेको एक अर्ब ११ करोड ३ महिनाभित्र ग्राहकलाई फिर्ता गर्न निर्देशन
काठमाडौं - दुरसञ्चार क्षेत्रको नियमकारी निकाय नेपाल दुरसञ्चार प्राधिकरणले सर्वसाधारण उपभोक्ताको जानकारी विना अनधिकृत रूपमा रकम ठगी गरेकोमा एनसेललाई अहिलेसम्मकै सबैभन्दा ठूलो कार्वाही गरेको छ ।प्राधिकरणको यो निर्णयलाई आम नागरिक र सरोकारवालाहरुले स्वाग ...