राजनीति

माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेताले दिए राजीनामा

काठमाडौं-नेकपा (माओवादी केन्द्र) मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले पदबाट राजीनामा दिएका छन् ।उनले सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राजीनामा पत्र बुझाएका हुन् ।माओवादीको प्रदेशमा ९ मध्ये ६ जना सांसदले साहलाई ...

सरकार र यातायात व्यवसायीबीच ६ बुँदे सहमति

काठमाडौं - सरकार र यातायात व्यवसायीबीच सहमति जुटेको छ । सोमबार राति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बसेको तेस्रो चरणको बैठकमा सरकार र यातायात व्यवसायीबीच ६ बुँदे सहमति भएको हो ।गण्डकी प्रदेश सरकारले निजी सवारीसाधनलाई भाडामा सञ्चालन गर्न पाउने ...

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं-आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्दैछ।प्रतिनिधिसभाको आजको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आगामी आर्थिक वर्ष २ ...

तीन शीर्ष नेताहरुबीचको बैठक निष्कर्षविहीन

काठमाडौं - संसद्को गतिरोध हल गर्ने विषयमा बसेको शीर्ष नेताहरूबीचको बैठक निष्कर्षविहीन बनेको छ ।प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी ...

गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् अवरोध कायम राख्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं - भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै नेकपा (माओवादी केन्द्र) ले संसद्‌ अवरुद्ध गर्ने अडान कायमै राख्ने निर्णय गरेको छ ।सोमबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको माओवादी संसदीय दलको बैठकले गृहमन्त्रीको राजी ...

प्रधानमन्त्री ओली र एमाले महासचिव शंकर पोखरेलले गरे ‘म झोले हो’ पोस्टर सार्वजनिक

काठमाडौं-प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू झोले भएको पोस्टर पोष्ट गरेका छन् ।उनले फेसबुकमा सार्वजनिक गरिएको पोस्टरमा लेखिएको छ, ‘म झोले हो । एउटा सामन्ती परिवारको दास बन्नु भन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु ...