राजनीति

सर्वोच्चले गगन पक्षलाई दियो कांग्रेसको मान्यता

काठमाडौं - सर्वोच्च अदालतले गगनकुमार थापा पक्षधरलाई नेपाली कांग्रेसको मान्यता दिने फैसला सुनाएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले विशेष महाधिवेशनबाट चुनिएको सभापति थापा नेतृत्वको कार्यसमितिलाई आधिकारि ...

प्रधानमन्त्री बालेनको पूरानो र्‍याप ब्याटललाई लिएर साइबर ब्यूरोमा उजुरी

काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ विरुद्ध साइबर ब्यूरोमा उजुरी परेको छ ।प्रधानमन्त्री बालेनको पूरानो र्‍याप ब्याटलको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि त्यहाँ अस्वभाविक शब्दहरु बोलिएको ब्यूरोमा उजुरी परेको हो ।शुक्रबार उक्त भिडियोलाई लि ...

संसद्‌मा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं - सभामुख डीपी अर्यालले संंसद् र संसदीय समितिमा रिपोर्टिङ गर्न पत्रकारहरूको पहुँच सहज बनाउने प्रतिबद्धता जनाएका छन् ।संसदीय मामिला पत्रकार समाज र संसदीय रिपोर्टिङमा रहेका पत्रकारहरूसँगको भेटमा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।पछिल्लो समय प ...

दलको नेताबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं-नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि प्रतिनिधिसभा सदस्यहरूलाई छलफलका लागि बोलाएको छ ।संसदीय दलको नेता चयन गर्न गठित निर्वाचन समितिका संयोजक तथा सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ले प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिकतर्फ निर्वाचि ...

ओली भेट्न टिचिङ अस्पताल पुगे प्रचण्ड

काठमाडौं - नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।पत्थरीको अपरेशनपछि टिचिङ अस्पतालमा उपचाररत् ओलीलाई भेट्न बिहीबार साँझ सवा ५ बजेतिर प्रचण्ड त्यहाँ पुगेका थिए । 'हिजो अध् ...

कांग्रेस आधिकारिकता विवादमा आज पनि सुनुवाइ, आदेश आउने सम्भावना

काठमाडौं - सर्वोच्च अदालतमा नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी रिटमा आज निरन्तर सुनुवाइ हुँदैछ ।शुक्रबार न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइ भए पनि नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो ।रिट निवेदक पूर्वसभा ...