राजनीति

मुलुकको राजनीतिमा नयाँ मोड,रवि लामिछाने सहितको पार्टी बालकोटमा

काठमाडौं-मुलुकको राजनीतिक परिदृष्य एकाएक मोडिएको छ ।नेकपा एमालेले सरकार गठनको पहल सुरु गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बालुवाटारबाट गठबन्धनको औचित्य सकिएको भन्दै बाहिरिएपछि बालकोटमा एमालेले सरकार गठनको पहल सुरु गरेको हो ।गठबन्धनको ...

ओलीलाई भेट्न प्रचण्ड बालकोट पुगे

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्।आइतबार बिहानदेखि बालुवाटारमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहित अन्य नेताहरुसँग छलफल गरेका ...

बालकोटमा ओली, प्रचण्ड, लामिछाने र राईबीच छलफल सुरु

काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दलहरुबीच छलफल सुरु भएको छ ।भर्खरैबाट एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्ट ...

प्रधानमन्त्री नपाउने भए गठबन्धनमा नबस्ने माओवादीको चेतावनी

काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अहिले आफूले प्रधानमन्त्री नपाए पार्टी प्रतिपक्षमा रहने संकेत गरेका छन् । पछिल्लो समय पार्टीका शीर्ष नेताहरूसँगको भेटवार्ता नेपाली कांग्रेसले अहिले प्रधानमन्त्री दिने सम्भावना नि ...

बालुवाटारमा देउवा र प्रचण्डबीच निर्णायक वार्ता

काठमाडौं-भावी प्रधानमन्त्रीको विषयलाई लिएर सत्तारुढ गठबन्धनका बीचमा रस्साकस्सी चलिरहेको बेला प्रधानमन्त्रीसमेत रहेका का‌ंग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वान टू वान वार्ता सुरु भएको छ । कां ...

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा आज सकिदै

काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसीमा आज सकिँदैछ ।राष्ट्रपति भण्डारीले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई नेपालको प्रधानमन्त्रीका ...