राजनीति
गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेरः नवनियुक्त मन्त्रीले लिए शपथ
कास्की - गण्डकी प्रदेशमा नवनियुक्त मन्त्रीहरूहरूले पद तथा गोपनियताको शपथ लिएका छन्। बुधवार प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनियताको शपथ गराएका हुन्। यसअघि मुख्यमन्त्री सुरेन्द्र पाण्डेको सिफारिसमा प्रदेश प्रमुखले ...
रास्वपाले बोलायो संसदीय दलको बैठक
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ ।बैठक बिहीबार बिहान १२ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्न लागेको सहमहामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए ।संसदीय समितिका सभापतिहरु चयनका लागि मनोनयन दर्ता ह ...
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ । पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा दोस्रोपटक विज्ञप्ति जारी गरेपछि उत्पन्न विवादलाई लिएर समितिको बैठक बस्न लागेको हो । ...
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको हो । बैठकमा संसदीय दलको नेता चयन, क्रियाशील सदस्यतालगायत विषयमा छलफल हुने बताइएको ...
आज समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री बालेन
काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने समानुपातिकतर्फका सांसदहरूसँग अन्तरक्रिया गर्दै छन् ।मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल हुन लागेको हो ।प्रधानमन्त्रीको सचिवालयका अनुस ...
राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा सार्वजनिक
काठमाडौं - सरकारले शासकीय सुधारलाई लक्षित गर्दै तयार पारेको १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको प्रारम्भिक मस्यौदा सार्वजनिक गरेको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उक्त अवधारणापत्रमा समावेश विषयहरूमा राजनीतिक दल तथा सरोकारवाला पक्ष ...

.gif)