राजनीति

सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन सकियो

काठमाडौं-प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन बनेको छ । भोलि पुनः बैठक बस्नेगरी आजको बैठक सकिएको सरकारका प्रवक्तासमेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।नयाँ सरकार गठन र शक्ति समीकरणबारे छलफल गर्न बैठक ब ...

पुष्पकमल दाहालको प्रधानमन्त्री बन्ने चाहना पूरा हुँदैन: ओली

काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको फेरि प्रधानमन्त्री हुने चाहना पूरा नहुने दाबी गरेका छन् ।फेरि एकपटक प्रधानमन्त्रीका हुनका लागि दाहालले अधिकतम प्रयास गरिरहेका बेला पूर्वप्रधानमन्त्री समेत रहेक ...

राज्यबाट दिने तलबभत्ता सामाजिक कामको लागि उपयोग गर्ने डा. तोसिमा कार्कीको घोषणा

काठमाडौं-प्रतिनिधिसभामा ललितपुर ३ बाट निर्वाचित सांसद डा. तोसिमा कार्कीले आफूले सांसदको हैसियतमा पाउने तलबभत्ता सामाजिक कामको लागि उपयोग गर्ने घोषणा गरेकी छन् ।सामाजिक सञ्जालमार्फत डा कार्कीले राज्यबाट दिइने तलब भत्ता सामाजिक कामको लागि उपयोग गर्ने घ ...

अध्यक्ष लिङ्देनले गरे १५ शय्याको अस्पताल उद्घाटन

काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले झापाको हल्दिबारीमा निर्माण भएको १५ शय्याको ‘हल्दिबारी आधारभूत अस्पताल’ को उद्घाटन गरेका छन् । हल्दिबारी गाउँपालिकाको हाताभित्र सञ्चालनमा आएको अस्पतालबाट बहिरङ्ग सेवासहित १ ...

कांग्रेस कर्णाली संसदीय दलको नेता बने शाही

सुर्खेत-नेपाली कांग्रेस कर्णाली प्रदेशको संसदीय दलको नेतामा वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाही सर्वसम्मत चयन भएका छन् ।कर्णाली प्रदेशमा निर्वाचित प्रदेशसभा सदस्यहरुको शुक्रबार बसेको बैठकले शाहीलाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो ।दलको नेतामा दाब ...

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

काठमाडौं-बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहण गरेको भोलिपल्ट शुक्रबार उनले मुख्यमन्त्रीबाट राजीनामा दिएका हुन् । मुख्यमन्त्री पदमै रहेका अवस्थामा उनी प्रतिनिध ...