राजनीति

नेकपा स्थायी कमिटी बैठक स्थगित

काठमाडौं - काठमाडौं नेकपा स्थायी कमिटीको बैठक स्थगित  भएको छ । आज ११ बजेका लागि बोलाइएको बैठक अर्को सूचना नहुन्जेल सम्मका लागि  स्थगित गरिएको हाे । कोरोना सङ्क्रमणको त्रास बढेकाले बैठक स्थगित गरिएको हो । स्थायी कमिटीका सबै सदस्यको स्वा ...

नेकपा स्थायी कमिटी बैठक बस्दै, लिपुलेक र नीति तथा कार्यक्रमबारे छलफल हुने

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी नेकपा को स्थायी कमिटी बैठक आज बस्दैछ । बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिएको बैठकमा भारतले गरेको भूमि अतिक्रमण र सरकारको नीति तथा कार्यक्रम मुख्य एजेन्डा रहेको निकट स्रोतले बताएको छ ।यसअघि गत बैशाख ...

नेकपाले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले स्थायी कमिटी बैठक बोलाएको छ।पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबार बिहान ११ बजे बैठक बस्ने स्रोतले बताएको छ । गत वैशाख २० गते बसेको नेकपा सचिवालय बैठकले वैशाख २५ गते स्थायी कमिटी बैठक राख्ने ...

'सीमा अतिक्रमणविरुद्ध अन्तर्राष्ट्रिय अदालत जाऔं'

काठमाडौं - सांसदहरुले नेपालको सुदुरपश्चिममा भारतीय पक्षबाट गरिएको सीमा अतिक्रण विरुद्ध प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसदहरुले सीमा अतिक्रमणको विषयलाई लिएर अन्तर्राष्ट्रिय अदालत जान पनि ...

भारत र चीन दुवै राष्ट्रसँग संवाद गर : काँग्रेस

काठमाडौं - नेपाली काँग्रेसले कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायतका नेपालको भूमिबारे पार्टीले विगतदेखि नै राख्दै आएको प्रष्ट दृष्टिकोणको जगमा सरकारलाई उच्च स्तरीय कूटनैतिक प्रक्रियामार्फत सो मुद्दा समाधान गर्नका लागि पहलकदमी लिन आग्रह गरेको छ ।पार् ...

परराष्‍ट्रले भारतीय राजदूतलाई बोलाएर दियो ‘कूटनीतिक नोट’

काठमाडौं - परराष्‍ट्र मन्त्रालयले भारतले नेपाली भूमि लिपुलेक क्षेत्रमा बनाएको सडकबारे काठमाडौंस्थित भारतीय राजदूतलाई बोलाएर जानकारी लिएको छ ।परराष्ट्र स्रोतका अनुसार सोमबार बिहान साढे ११ बजे नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई बोलाएर 'कूट ...