राजनीति

नीति कार्यक्रमले ‘समृद्ध नेपाल सुखी नेपाली’ हासिल गर्ने आकाङ्क्षा राखेको छ : महासचिव पौडेल

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको नीति कार्यक्रमले तत्कालीन लक्ष्यसहित सरकारको दीर्घकालीन लक्ष्यलाई अनुसरण गरेको बताएका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार सङ्घीय संसदमा पेश गर ...

सांसद अपहरणको आरोप पुष्टि भए झुन्डिएर मर्छु : सांसद श्रेष्ठ

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीका सांसद कृष्णकुमार श्रेष्ठ (किसान)ले आफूमाथि लागेको सांसद अपहरणको आरोपलाई प्रमाणित गरेर देखाउन चुनौती दिएका छन् ।प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै श्रेष्ठले सांसद अपहरणमा संलग्न भएको प्रमाणित भए सबै सांसदको अगाड ...

नीति तथा कार्यक्रममाथि छलफल: सत्तापक्षको समर्थन र प्रतिपक्षीको आलोचना

काठमाडौं - आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी रह्यो ।नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का सांसदले नीति तथा कार्यक्रमले मुलुकको समृद्धिको मार्गचित्र ...

जनताले आलोचना गरेको एमसीसी पास हुँदैन भन्नेमा विश्वास छ : भीम रावल

काठमाडौं - नेकपा सांसद भीम रावलले कोरोना महामारीपछि आउन सक्ने सम्भावित आर्थिक क्षति न्यूनीकरण गर्ने विषय नीति तथा कार्यक्रममा समेटिएको बताए । स्वास्थ्य क्षेत्रमा पूर्वाधार निर्माण तथा कृषि र शिक्षा क्षेत्रको विकास गर्न ल्याइएका कार्यक्रम अत्यन्त राम् ...

सांसद यादवको अपहरण अनुसन्धान तामेलीमा राख्ने निर्णय

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)का सांसद डा. सुरेन्द्र यादव अपहरण प्रकरणको अनुसन्धान जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले तामेलीमा राख्ने निर्णय गरेको छ ।प्रहरी प्रतिवेदनका आधारमा सांसद यादवको अपहरण प्रकरण तामेलीमा गएको काठमाडौंका प्रमुख सरका ...

आलोचना गर्दा यथार्थ धरातलमा उभिएर छलफल गर्नुपर्छ: उपनेता नेम्वाङ

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रतिपक्षी दलहरुले सरकारको नीति तथा कार्यक्रमको आलोचना गर्दा यथार्थमा उभिएर छलफल गरी निष्कर्षमा पुग्दा राम्रो हुने धारणा व्यक्त गरेका छन् ।प्रतिनिधिसभाको आजको बैठक ...