राजनीति

जति लड्ने हो यो पुस्ता लड्छ, मुलुक बन्छ : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको राजनीतिक व्यवस्था आमूल परिवर्तन गर्ने आन्दोलन हुँदा किशोर उमेरनै सक्रिय रहेको बताए । अब फेरी आन्दोलन आवश्यक नरहेको ओलीले पनि बताए ।उनको यो भनाइ कोभिड-१९ रोकथाम तथा नियन्त्रणमा सरकारले चालेका कदम प्रभा ...

राष्ट्रियसभामा नेपालको संविधान विधेयक सर्वसम्मतिले स्वीकृत

काठमाडौं - राष्ट्रियसभाको बैठकले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । आजको दोस्रो बैठकमा  कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाब ...

एमसिसीबारे छलफल गर्न बोलाइएको नेकपा सचिवालय बैठक स्थगित

काठमाडौं - अमेरिकी सहयोग परियोजना (एमसीसी) का विषयमा छलफलका लागि बोलाइएको सत्तारुढ नेकपाको केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे डाकिएको बैठक स्थगित भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर ...

‘पिसिआर परीक्षण बढाउन सरकारको ध्यानाकर्षण’

काठमाडौं - सांसदहरुले शान्ति सुरक्षालाई चुस्त बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।प्रतिनिधिसभा आजको बैठकको विशेष समयमा सांसदद्वय मातृकाप्रसाद यादव र जुलीकुमारी महतोले यही जेठ २७ गते राति धनुषाको सवैला नगरपालिकामा ट्र्याक्टर चालकले प्रह ...

नयाँ नक्सा पारित गर्ने सरकारको कार्यमा विप्लवको समर्थन

काठमाडौं - प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा पारित गर्ने सरकारको कार्यको समर्थन गरेका छन् ।महासचिव विप्लवले आज एक विज्ञप्ति जारी गर्दै जेठ ३१ गते संसद्‍बाट ...

प्रतिनिधिसभाबाट संविधान संशोधन सर्वसम्मत पारित, हुन्छ भन्ने पक्षमा २५८ हुन्न भन्ने मा शून्य मत

काठमाडौं - नेपालको संविधान (दोस्रो) संशोधन विधेयक २०७७ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ ।शनिवार (आज) प्रतिनिधिसभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले पेश गरेको नेपालको संविधान (दोस्रो) संशोधन विधेयक २०७७ सर ...