राजनीति

संविधान संशोधनको पक्षमा मतदान गर्न कांग्रेसको ह्वीप

काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संविधान संशोधन (दोस्रो संशोधन) विधेयकको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । शनिबार कांग्रेस संसदीय दलको बैठकले संशोधन विधेयकको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो ।कांग्रेसद्वारा जारी विज्ञप्तिमा ...

भारतसंग दुश्मनी चाहेका छैनौं, कुटनीतिक वार्ता चाहेका हौं : प्रचण्ड

काठमाडौं - नेकपाका अध्यक्ष पुष्कमल दाहालले मिचिएको भुमि विवादलाई लिएर भारतसंग दुश्मनी नचाहेको बताएका छन् । उनले समस्या समाधान गर्न जिम्मेवार ढंगले कुटनीतिक प्रयास गर्नेमा आफूहरु रहेको बताए ।  शनिबार संसदमा बोल्दै उनले भारतले लिपुलेकको बाटो बनाएर उद्घ ...

बोल्न नपाएपछि संसद् छाडेर निस्किइन् सरिता गिरी

काठमाडौं - समाजवादी पार्टीकी सांसद सरिता गिरीले प्रतिनिधिसभा बैठक छाडेर बाहिरिएकी छन्। बोल्न नपाएपछि उनी बैठक छोडेर बाहिरिएकी छन् ।सभामुख अग्नि सापकोटाले नेपालको नयाँ नक्सा निशान छापमा समेट्न गरिएको संविधान संशोधन विधेयकमाथि गिरीले दर्ता गराएको संशोध ...

सांसद सरिता गिरीको प्रस्ताव अस्वीकृत

काठमाडौं - समाजवादीकी नेतृ सरिता गिरीले संविधान संशोधन विधेयक प्रस्ताव अस्वीकृत भएको छ। गिरीले विधेयकमाथि दर्ता गराएको प्रस्ताव शनिबार प्रनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अस्वीकृत गरेका हुन्।सांसद गिरीको संशोधन प्रस्ताव नियमावली विपरीत भ ...

संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित हुँदै

काठमाडौं - मुलुकको वास्तविक नक्शा निशान छापमा समावेश गर्न आज नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट पारित हुँदैछ । दशकौँदेखि भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्शा नेपालको संविधानको ...

संविधान संशोधन विधेयक आज पारित हुँदै

काठमाडौं - सरकारले कोरोना महामारीबीच ऐतिहासिक निर्णय गर्दैछ ।आज (शनिबार) दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकले नयाँ नक्सासम्बन्धी नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित गर्दैछ ।संभावित कार्यसूची अनुसार बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त् ...