राजनीति

प्रतिनिधिसभाबाट संविधान संशोधन सर्वसम्मत पारित, हुन्छ भन्ने पक्षमा २५८ हुन्न भन्ने मा शून्य मत

काठमाडौं - नेपालको संविधान (दोस्रो) संशोधन विधेयक २०७७ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ ।शनिवार (आज) प्रतिनिधिसभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले पेश गरेको नेपालको संविधान (दोस्रो) संशोधन विधेयक २०७७ सर ...

संविधान संशोधनका लागि प्रतिनिधिसभामा मतदान प्रक्रिया सुरु

काठमाडौं - संघीय संसदको प्रतिनिधिसभा बैठकबाट संविधान संशोधन विधेयकको मदतान प्रक्रिया सुरु भएको छ । निशान छाप भित्र समेटिएको नेपालको नक्सा परिवर्तन गर्न भएको संविधान संशोधन प्रस्तावमाथिको दफावार छलफलपछि प्रतिनिधिसभामा मदतान प्रक्रिया सुरु भएको हो । नि ...

राष्ट्रघातीको पहिचान गरी टुँडिखेलमा झुन्डाउनुपर्छ : राजेन्द्र महतो

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र महतोले राष्ट्रघातीको पहिचान गर्नुपर्ने बताएका छन् ।शनिबार प्रतिनिधिसभा बैठकमा नेपालको संविधान संशोधन विधेयकमाथिको दफावार छलफलमा सहभागी हुँदै नेता महतोले राष्ट्रघातीको पहिचान गरी टुँडिखेलमा झुन्ड ...

प्रचण्डको अभिव्यक्तिमा लिङ्देनको असहमति

काठमाडौं - राप्रपाका सांसद राजेन्द्र लिङ्देनले सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले  ‘राजतन्त्रले गुमेको भूमि’ भनेको विषयमा असहमति राखेका छन् ।  शनिबार प्रतिनिधिसभा बैठकमा प्रचण्डले राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लि ...

विगतमा राष्ट्रघाति काम गर्नेहरुले जनता समक्ष माफि माग्नु पर्छ : नेता यादव

काठमाडौं - जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले विगतमा भएका विभिन्न राष्ट्रघाती सम्धी र सम्झौता गर्ने राजनीतिक दल र नेताहरुले जनता सामु माफी माग्नु पर्ने बताएका छन् । यस अघि भारतसंग भएका सुगौली सन्धीलाई माथ गर्ने गरी गरिएको राष्ट्रघा ...

संविधान संशोधन विधेयकमा कांग्रेसको पूर्ण समर्थन छ : देउवा

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काली नदीपूर्वको लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि रहेकोमा दुईमत नरहेको भन्दै संविधान संशोधन विधेयकमा कांग्रेसको पूर्ण समर्थन रहेको बताएका छन् । प्रतिनिधिसभाको बैठक ...