राजनीति
राष्ट्रिय सभामा १८ पद, ४५ उम्मेद्वार
काठमाडौं - राष्ट्रिय सभाका १८ सिटमा आइतबार ४५ जनाको उम्मेद्वारी दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार महिला समूहमा १६, दलितमा ५, अपांगता भएका व्यक्ति वा अल्पसंख्यकमा ९ र अन्य समूहमा १९ जनाले उम्मेद्वारी दिएका हुन् ।राष्ट्रिय सभामा पहिलो चरणको दुईवर ...
राष्ट्रियसभा निर्वाचन : आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने
काठमाडौं - माघ ९ गते तोकिएको राष्ट्रियसभा निर्वाचनका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिनेछ। मनोनयन दर्ता गराएका कुनै व्यक्ति उम्मेदवार हुन अयोग्य भएको कसैलाई लागेमा उनीहरुले सम्बन्धित प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गर्न सक्ने ...
राष्ट्रिय सभाका लागि नारायणकाजीले दर्ता गराए उम्मेदवारी मनोनयन
काठमाडौं - सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का प्रवक्ता नारायणकाजी श्रेष्ठले कास्कीको पोखरास्थित निर्वाचन अधिकृतको कार्यालयमा राष्ट्रिय सभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् ।आइतवार अपराह्न श्रेष्ठले आफ्नो मनोनयन दर्ता गराएका हुन् ।श् ...
प्रदेश ३ मा नेपाली कांग्रेसले पनि दर्ता गरायो उम्मेदवारी
काठमाडौं - माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले प्रदेश ३ मा उम्मेदवारी मनोनयन दर्ता गराएको छ ।ललितपुरको जावलाखेलस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगी कांग्रेसले मध्याह्न १२ बजे उम्मेदवारी मनोनयन दर्ता गराएको हो ।सिन्धुपाल् ...
नेकपा सचिवालय बैठक सम्पन्न: सभामुखको उम्मेदवार टुंगो लागेन
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले केन्द्रीय कमिटीको बैठक सम्पन्न भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पुस २३ का लागि बेलाइएको केन्द्रीय कमिटी बैठक आगामी माघ १५ गते सार्ने निर्णय गरेको बताइएको छ ।र ...
समाजवादीले टुङ्गायो राष्ट्रियसभाको उम्मेदवार
काठमाडौं - समाजवादी पार्टी नेपालले राष्ट्रियसभा सदस्यका लागि हुन लागेको निर्वाचनमा आफ्नो उम्मेदवारको टुंगो लगाएको छ। राष्ट्रियसभा निर्वाचनमा समाजवादी पार्टीले नेपाली कांग्रेससँग तालमेल गरेको छ ।पार्टिको आइतबार बसेको बैठक ...

.gif)