राजनीति
सामाजिक क्षेत्रमा नयाँ युगको सुरुवात भएको छः मन्त्री गुरुङ
काठमाडौं - महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सामाजिक क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक २०७७’ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गुर ...
पीसीआर परीक्षण बढाउन सरकारको ध्यानाकर्षण
काठमाडौं - सांसदले कोभिड–१९ को सङ्क्रमणको जोखिमका सन्दर्भमा कैलालीको क्वारेन्टाइनमा रहेकी महिलामाथि बलात्कारमा संलग्न व्यक्तिलाई कारवाही गर्न र पिसिआर परीक्षण बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।राष्ट्रियसभाको आजको शून्य समयमा भाग लिँदै नेकपा ...
राष्ट्रियता र समृद्धिका लागि सरकारलाई काँग्रेसले सहयोग गर्छ : प्रवक्ता शर्मा
काठमाडौं - नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रियता र समृद्धिका लागि सरकारलाई पार्टीले पूर्णरुपमा सहयोग गर्ने बताएका छन् । झापाको चन्द्रगढीमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै प्रवक्ता शर्माले राष्ट्रियताको पक्ष र मुलुकको समृद ...
राष्ट्रियसभामा विनियोजन विधेयकमाथि छलफल जारी
काठमाडौं - राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत विभिन्न मन्त्रालयगत शीर्षकमाथि छलफल जारी छ । आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, उद्योग, वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसङ्ख्या, कृषि तथा पशुपक्षी विकास, ऊर्जा, जलस ...
कोरोना रोकथाममा गम्भीर बन्न प्रधानमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण पत्र
काठमाडौं - कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी रुपमा काम गर्न तथा योजना बनाउन नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ।कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणको नेतृत्वमा गएको टोलीले ...
पार्टीको निर्णय नमानेपछि सरिता गिरी पदबाट निलम्बित !
काठमाडौं - पार्टीको निर्णय नमानेपछि समाजवादीकी सांसद सरिता गिरीलाई उक्त पार्टीको पदबाट निलम्वन गरिने भएको छ । समाजवादी पार्टीले सांसद गिरीलाई पार्टी र सांसद दुवै पदबाट हटाइने भएको हो । लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर तयार पारिएको नेपालको नयाँ ...

.gif)