राजनीति
विवाद समाधानका लागि देउवाले थाले पहल
काठमाडाैं - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्र देखिएको विवाद समाधानका लागि पहल थालेका छन् । सभापति देउवाले आफूविरुद्ध गुटबन्दीमा लागेका जिल्ला सभापतिहरुलाई छलफलका लागि बोलाएका हुन् ।सभापति देउवाले छलफलका लागि जिल्ला स ...
संविधानको मर्मअनुसार अधिकार प्रयोग गर्नुपर्छ : मुख्यमन्त्री राई
विराटनगर - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तीन तहका सरकारले संविधानको मर्म र भावना अनुसार आ आफ्नो अधिकारलाई प्रयोग गर्नुपर्ने बताएका छन् ।नेपाल नगरपालिका सङ्घद्वारा सोमबार आयोजित प्रदेशस्तरीय अन्तर सरकार संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले ...
महाधिवेशन अगाडि बढाउने राजपाको निर्णय, निर्वाचनको कमाण्डर राजेन्द्र महतो
काठमाडौं - राष्ट्रिय जनता पार्टी (राजपा) ले महाधिवेशनका लागि तयारी गर्ने निर्णय गरेको छ । त्यस्तै पार्टीले केन्द्रीय स्तरमा राष्ट्रियसभा सदस्य निर्वाचन संयोजन गर्ने जिम्मेवारी राजेन्द्र महतोलाई सुम्पिएको छ ।आइतबार पार्टी कार्यालय बबरमहलमा बसेको केन्द ...
राप्रपाले पृथ्वीजयन्ती तीन दिन मनाउने, २७ गते सार्वजनिक बिदाको माग
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीले यही पुस २६ देखि २८ गते तीन दिनसम्म पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस उत्सवका रूपमा मनाउने भएको छ । पार्टीले देशभरका सबै जिल्ला कार्यसमितिले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदान एवं नेपालको एकीकरणको अभ ...
देउवालाई भेट्न फेरि बुढानिलकण्ठ पुगे प्रचण्ड
काठमाडौं - सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।अध्यक्ष प्रचण्ड सभापति देउवालाई भेट्न सोमबार बिहान देउवा निवास बुढानिलकण ...
देउवाविरुद्ध पाैडेलले बोलाए जिल्ला सभापतिहरूको भेला
काठमाडाैै - सभापति शेरबहादुर देउवा एकलौटी रूपमा अघि बढ्न खोजेको भन्दै काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सोमबार जिल्ला सभापतिहरूको भेलाको आयोजना गरेको छ ।भेलामा पूर्वमहामन्त्री कृष्ण सिटौला समूहका नेता पनि सहभागी हुने भएका छन् । भेलामा ४० जि ...

.gif)