राजनीति

नेकपा स्थायी कमिटी बैठक: यी ७ एजेन्डामाथि छलफल हुँदै

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा आजदेखि एजेन्डामाथि छलफल हुँदैछ । बुधबार प्रारम्भ भएको बैठकमा आज विभिन्न एजेन्डामा छलफल हुने एक सदस्यले बताए ।बुधबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोध ...

चीनसँग नेपालको सीमा विवाद छैन : परराष्ट्र मन्त्रालय

काठमाडौं - सरकारले चीनसँग नेपालको सीमा विवाद नरहेको प्रष्ट पारेको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति प्रकाशित गर्दै चीनसँग सीमा विवाद नभएको स्पष्ट पारेको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको एक रिपोर्टका आधारमा सञ्चारमाध्यममा सीमा विवाद सम ...

प्रधानमन्त्री ओलीले आलोपालो सहमतिको पालना नगरेको प्रचण्डको आरोप

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टी एकता हुँदा गरिएको शक्ति बाँडफाँडसम्बन्धी सम्झौता छाडेर गल्ती गरेको बताएका छन् ।बुधबारबाट सुरु भएको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सर ...

अख्तियार सम्बन्धी विधेयक तत्काल रोक्न नेकपामा सहमति

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारसम्बन्धी विधेयक तत्काल रोक्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको स्थायी कमिटी बैठकमा राष्ट्रिय सभामा पेश भएको उक् ...

नागरिकता विधेयकमा देउवाले भने, ‘महिला र पुरूषबीच विभेदको रेखा नकोरौँ’

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महिला र पुरुषबीच विभेदको रेखा कोर्न नहुनेमा जोड दिएका छन् ।सभापति देउवाले हालै संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट बहुमतका आधारमा पारित भएको नागरिकता सम्वन्धी विधेयकको ७ ...

ओली-प्रचण्डको सम्बोधनपछि नेकपाको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ ।बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'को सम्बोधनपछि बैठक स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठ ...