राजनीति
नेकपाको स्थायी कमिटी बैठक १६ गतेसम्मका लागि स्थगित
काठमाडौं - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक असार १६ गतेसम्मका लागि स्थगित भएको छ ।प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार भोलि मदन जयन्ती तथा पर्सी असार १५ दहि चिउरा खाने दिन भएकोले १६ गतेसम्मका लागि बैठक स्थगित भएको हो ।बैठक ...
नेकपा स्थायी कमिटी बैठक: उपस्थित भएर बाहिरिए ओली
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु भएको छ । शनिबार बालुवाटारमा सुरू भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली केहीबेर सहभागी भएर फर्किएको नेकपा स्रोतले बताएको छ ।शुक्रबारको बैठकमा प्रधानमन्त्री उपस्थित थिएनन् ...
गाउँपालिका अध्यक्षले नै गरे गाउँसभा बहिष्कार, उपाध्यक्षको नेतृत्वमा बजेट पारित
काठमाडौं - झापाको हल्दिबारी गाउँपालिकामा अध्यक्षले गाउँसभा बहिष्कार गरेपछि उपाध्यक्षको नेतृत्वमा बजेट र नीति तथा कार्यक्रम पारित भएको छ।गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरीले शुक्रबार पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७७÷०७८ का लागि रु २९ करो ...
नेकपा स्थायी कमिटीको बैठक भोलि ११ बजे पुःन बस्ने
काठमाडौं - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको आजको बैठक सकिएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको आजको बैठकमा सीमा विवादबारे स्थायी कमिटीका १८ जना सदस्यहरूले धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । भारतद्व ...
सीमा विवादबारे परराष्ट्रमन्त्री भने - ‘भारतीय पक्ष वार्तामा बस्न मानेन’
काठमाडौं - परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सीमा विवादबारे छलफलका लागि भारतले चासो नदेखाएको बताएका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठकमा मन्त्री ज्ञवालीले सीमा विवादबारे छलफलका ...
स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित
काठमाडौं - नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ । तर, आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली भने उपस्थित छैनन्।बैठक सञ्चालनको जिम्मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेललाई दिएर प्रधानमन्त्री शर्म ...

.gif)