राजनीति

वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्रीमा रामेश्वर फुयाँल नियुक्त

हेटौँडा - वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्रीमा काठमाडौँका रामेश्वर फुयाँल नियुक्त हुनुभएको छ । उनलाई मुख्यमन्त्री डोरमणि पौडेलले  मंगलबार भौतिक पूर्वाधार विकासमन्त्रीका रुपमा नियुक्त गर्नुभएको हो । उहालाई आज ४:००  बजे  शपथग् ...

एमसीसी कार्यान्वयनमा ल्याउन नहुने भन्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

काठमाडौं - देशभक्त गणतान्त्रिक मोर्चाले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली समक्ष मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यान्वयनमा ल्याउन नहुने भन्दै ज्ञापन पत्र बुझाएको छ ।मंगलबार प्रधानमन्त्री कार्यालयमा मोर्चाको टोली पुगेर उक्त ज्ञापन पत्र बुझ ...

काँग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध नगर्ने

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध नगर्ने भएको छ । पार्टी उपसभापति विजयकुमार गच्छदारविरुद्ध राजनीतिक पूर्वाग्रहका आधारमा अभियोग पत्र दायर गरिएको आरोप लगाउँदै पार्टीले सदन अवरुद्ध गर्दै आएको थियो । काँग्रे ...

स्ववियु निर्वाचन एक महिना सर्ने

काठमाडौं - त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसमा आउँदो फागुन १४ गतेका लागि तय गरिएको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन झण्डै एक महिना पछाडि सर्ने भएको छ ।निर्वाचनमा मुख्य भूमिका रहने स्ववियु निर्वाचन केन्द्रीय समितिका संयोजक तथा शिक्षाध्यक्षको ...

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं - प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्दैछ । दिउँसो ३ बजे बस्ने बैठकमा नेपाल प्रहरी प्रमुख नियुक्तिको विषयमा मुख्य एजेण्डा रहेको छ । हिजो बसेको बैठकमा प्रहरी महानिरिक्षक (आईजीपी) छनौट गर्न नसकेपछि आजका लागि बैठक ड ...

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गर्दै आएको प्रतिनिधिसभा बैठक आज मंगलबार पुन बस्दैछ ।दिउँसो १ बजेदेखि संसद भवनमा सुरु हुने बैठकमा विभिन्न प्रतिवेदन र विधयेक प्रस्तुत गर्ने कार्यसूचि रहेको छ । बैठक संचालन भएमा आज कारागार विधेयक ...