राजनीति

सरकारको विरोध गर्नुको अर्थ छैन : मन्त्री बाँस्कोटा

 काभ्रे - सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सुशासन कायम राख्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।उनले भने, “बालुवाटार जग्गा विषयमा अख्तियारले छानबिन गरी नालीबेली बाहिर ल्याई मुद्दा दर्ता गरेपछि विभेदपूर्ण भयो भन्दै सरकारको व ...

नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आइतबार बिहान ११ बजे बस्दैछ ।केन्दीय समिति बैठकपछि पहिलो पटक सचिवायल बैठक बस्ने लागेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने जानकारी स्रोतले जन ...

ललिता निवास प्रकरणमा निर्दोष फस्न हुँदैन, दोषि उम्कन हुँदैन : कमल थापा

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले ललिता निवास प्रकरणमा निर्दोष फस्न नहुने र दोषि उम्कन नहुने बताएका छन् ।रिपोर्टस क्बलमा भएको साक्षत्कारमा अध्यक्ष थापाले आफ्नो पार्टीले अख्तियारको उक्त कदमलाई सकारात्मक रुपमा लिएको र ...

न्याय निरुपणमा सबैले सहयोग गर्नुपर्छ : कृष्ण पहाडी

काठमाडौं -  मानवअधिकारवादी कृष्ण पहाडीले जनताको ठूलो त्याग र उत्साहबाट स्थापित लोकतान्त्रिक गणतन्त्रमाथि नेताहरुको भ्रष्ट आचरण, तिनलाई राज्य संयन्त्रबाट हुने उन्मुक्ति र दण्डहीनताका कारण खतरा बढेको बताएका छन् ।मानवअधिकार तथा शान्ति समाजको संस्था ...

काँग्रेसको अवरोधपछि सूचना टाँसेर प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण आज आधा घण्टाको लागि स्थगन गरिएको प्रतिनिधिसभाको दोस्रो बैठक सूचना टाँसेर स्थगन गरिएको छ ।सङ्घीय संसद् सचिवालयले टाँस गरेको सूचनामा विशेष कारणबस बैठक बस्न नसक्ने उल्लेख गर्दै सभामुख अग्निप ...

कांग्रेसद्वारा आज पनि सं‌सद अवरुद्ध, ३० मिनेटका लागि बैठक स्थगित

काठमाडौं - प्रमुख विपक्षी नेपाली कांग्रेसले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रही भएर मुद्दा चलाएको भन्दै आज पनि संसद अवरुद्ध गरेको छ ।संसद अवरुद्ध भएपछि सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा बैठक ३० मिनेटको लागि स्थ ...