राजनीति

संविधानमा मूल भावना समेटिएन : उपेन्द्र यादव

जनकपुर - समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपाली जनताको मूल भावनालाई संविधानमा नसमेटिएको बताएका छन् । नेपाल बौद्धिक पेशाकर्मी महासङ्घद्वारा सोमबार जनकपुरधाममा आयोजित ‘वर्तमान सन्दर्भमा संविधान संशोधनको अपरिहार्यता’ विषयक कार्यशालामा उनले सङ् ...

ओलीले बोलाए मन्त्रिपरिषद् बैठक, प्रहरी महानिरीक्षकको बारेमा निर्णय हुने

काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।प्रधानमन्त्री ओलीले दिउँसो १ बजे बस्नेगरी मन्त्रिपरिषद्को बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए३० वर्षे सेवा हदका कारण प्रहरी महानिरीक्षक सर् ...

विप्लव समूहका मोरङ इन्चार्ज राई नेकपामा प्रवेश

काठमाडौं - नेत्रविक्रम चन्द ‘विप्लव’ विप्लव नेतृत्वको नेकपाका मेची कोशी व्यूरो सदस्य तथा मोरङ जिल्ला इन्चार्ज उदय राई नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेका छन् । सोमबार एक वक्तव्य निकाल्दै राईले नेकपामा प्रवेश गरेको जनाएका छन् । लामो समयद ...

नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । पार्टी कार्यालय सानेपामा दिउँसो २:०० बजेका लागि बोलाइएको बैठकमा महाधिवेशन तयारीका विषयमा छलफल हुन लागेको हो ।बैठकमा नियमावली संसोधन र विधान परिमार्जनका विषयमा पन ...

मुलुकमा जलवायु परिवर्तनको नकारात्मक असर पर्‍यो : मन्त्री पोखरेल

काठमाडौं - उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले जलवायु परिवर्तनका कारण नेपालको सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा नकारात्मक असर परेको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित सगरमाथा राष्ट्रिय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखर ...

गच्छदारको बचाउमा माइतीघरमा विराेध प्रदर्शन

काठमाडौं -  ललिता निवास जग्गा प्रकरणमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का नेतालाई उनमुक्ती दिएको र अन्यलाई राजनीतिक दलका नेतालाई पूर्वाग्रहका आधारमा मुद्दा चलाएको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले प्रदर् ...