राजनीति

प्रतिनिधिसभा बैठक चैत २३ गतेसम्म स्थगित

काठमाडौं - कोरोना भाइरसको कारण प्रतिनिधिसभा बैठक आगामी चैत २३ गते सम्मका लागि स्थगित भएको छ ।बुधबार सूचना टाँसेर संघीय संसद सचिवालयका कार्यवाहक महासचिव गोपालनाथ योगीले यसअघि चैत १३ गतेलाई बोलाइएको बैठक २३ गते बस्नेगरी स्थगित गरिएको जनाएका हुन् ।सरकार ...

मुख्यमन्त्री शाहीद्वारा अत्यावश्यकबाहेकका भेटघाट बन्द

सुर्खेत - कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अति जरुरीबाहेकका भेटघाट आजबाट बन्द गरेका छन् ।कोरोना भाइरसको सङ्क्रमण जोखिम कम गर्न मुख्यमन्त्री शाहीले अत्यावश्यकबाहेकका भेटघाट बन्द गरेको उनका राजनीतिक सल्लाहकार भीमप्रकाश शर्माले ...

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली आइतबार बिहान शीतल निवास पुगेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नियमित भेटघाट भएको बता ...

प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गर्ने

काठमाडौ - प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्ने तयारी गरेका छन्।गत सातामात्र अस्पतालबाट मिर्गौला प्रत्यारोपण गरी फर्किएका प्रधानमन्त्रीले शुक्रबार साँझ वा शनिबार देशवासीलाई सम्बोधन गर्ने तयारी भइरहेको बालुवाटार स्रोतले सेतोपाटी ...

गण्डकी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं - गण्डकी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । शुक्रबार सूचना टाँसेर अनिश्चितकालका लागि स्थगित भएको संसद सचिवालयले जानकारी दिएको छ ।गएको बुधबारदेखि गण्डकी प्रदेशका लगातार ४ वटा बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध ...

राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं - राष्ट्रियसभाको आजका लागि तोकिएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगन भएको छ ।कोभिड– १९ को सम्भावित सङ्क्रमणको जोखिमप्रति सचेत गराउँदै नेपाल सरकारले २५ जनाभन्दा बढी कुनै पनि भेला, बैठक र गतिविधि नगर्न आग्रह गरेका सन्दर्भमा राष्ट्रियसभाको ...