राजनीति
अविश्वासकाे प्रस्ताव ल्याउने प्रमुख सचेतकलाई मुख्यमन्त्री शाहीले गरे बर्खास्त
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई जिम्मेवारीबाट हटाएका छन् ।आफूविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव ल्याएपछि मुख्यमन्त्री शाही ...
कर्णाली प्रदेशमा नेकपा संसदीय दलको बैठक बस्दै
काठमाडौं,सुर्खेत - कर्णाली प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलको बैठक बोलाइएको छ । प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि संसदीय दलको बैठक बोलाइएको हो । प्रदेशका प्रमुख सचेतक गुलाबज ...
ओलीलाई प्रचण्डको आग्रह : ‘मुख्यमन्त्री शाहीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता गराउनू’
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका विरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव फिर्ता गराउन आग्रह गरेका छन् ।सोमबार ब ...
ओली, प्रचण्ड र देउवामाथिको आरोप छानबिन गर्न विवेकशीलको माग
काठमाडौं - विवेकशील नेपाली दलले प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल र शेरबहादुर देउवामाथि अलिलम्ब छानबिन अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेको छ ।सोमबार उक्त दलका नेता तथा बागमती प्रदेशसभा सदस्य ...
बालुवाटारमा ओली र प्रचण्डबीच छलफल सुरु
काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भइरहेको छ । बिहान करिब साढे ९ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबह ...
मुख्यमन्त्री शाहीविरुद्ध नेकपाकै सांसदद्वारा अविश्वासको प्रस्ताव दर्ता
काठमाडौं - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ नेकपाका आफ्नै सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।सांसद यामलाल कँडेलको अगुवाइमा भएको १८ जनाको हस्ताक्षर संसदीय दलका नेता गुलावजंग शाहलाई बुझाइएको छ । प्रदेश सरक ...

.gif)