राजनीति

मालपोत र नापीका सेवालाई प्रविधिमैत्री बनाउँछौँ : मन्त्री अर्याल

काठमाडौं,वालिङ - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मालपोत र नापी कार्यालयबाट प्रदान गरिने सेवा प्रविधिमैत्री बनाउँदै लगिएको बताएकी छन् । स्याङ्जाको वालिङमा आज मालपोत कार्यालयको उद्घाटन गर्दै मन्त्री अर्यालले मालप ...

अध्यक्ष दाहाललाई आफ्नो प्रस्ताव फिर्ता लिन महासचिव पौडेलको आग्रह

काठमाडौं - विवाद चुलिएर फुटको संघारमा पुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न आरोप लगाउँदै सचिवालयमा प्रस्ताव पेश गरेका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई उक्त प्रस्ताव फिर्ता लिन नेक ...

१० वर्षे शसस्त्र द्वन्दको अन्त्य गर्दै शान्ति सम्झौता भएको आज १४ वर्ष पूरा

काठमाडौं - नेपाल सरकार र तत्कालीन द्वन्द्वरत पक्ष नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको १४ वर्ष पूरा भएको छ । २०६३ मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सशस्त्र द्वन्द्वरत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विस्तृत शा ...

छठको सांस्कृतिक विस्तारले मुलुकलाई एकताबद्ध बनाएको छः मन्त्री भट्टराई

काठमाडाैं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सूर्याेपासनाको पर्व छठ प्रकृति र सभ्यताको अनुपम उदाहरण भएको बताउनुभएको छ । छठका अवसरमा आज शुभकामना व्यक्त गर्दै मन्त्री भट्टराईले मानव अस्तित्वसँग जोडिएको ऊर्जाको सबैभन्दा ठूल ...

'आरोप प्रमाणित भए म पदबाट हट्छु, नभए प्रचण्ड हट्नुपर्छ'

काठमाडौं - नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सचिवालय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावमा आफुमाथि लगाइएको आरोप प्रमाणित भए पदबाट हट्ने स्पष्ट पारेका छन् । तर, यदी आरोप अपुष्ट भएको खण्डमा अध ...

नेकपा कुनैपनि हालतमा नफुट्ने मन्त्री अर्यालको दाबी

काठमाडौं - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्‍मा अर्यालले पार्टी कुनै पनि हालतमा नफुट्ने दावी गरेकी छन्। ‘पार्टीभित्रका समस्या छलफलबाट टुङ्गिन्छ’, चापाकोटमा राधादामोदर माविको चार कोठे भवनको बुधबार उद्घाटन गर्दै उनले भने, ‘फुटको स् ...