राजनीति

प्रदेश २ का प्रदेश प्रमुख परियार पदमुक्त, राजेश झा नियुक्त

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् ।मन्त्रिपरिषद्को सिफारिस अनुसार संविधानको धारा १६५ को उपधारा (१०) खण्ड (ख)  बमोजिम परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। परियार १८ कात्त ...

महाधिवेशनको मिति तय भएसँगै काँग्रेस नेताहरुको दौडधुप बढ्यो

काठमाडौं  - नेपाली कांग्रेसले १४ औं महाधिवेशन भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । त्यस्तै नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको म्याद ६ महिना थप भएको छ । विहीबार बसेको केन्द्रीय समितिको बैठकले १४ औं महाधिवेशनको कार्यताल ...

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा बहस सकियो

 काठमाडौं -  प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दामाथिको बहस सकिएको छ। शुक्रबार एमीकस क्युरीको तर्फबाट वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले राय दिएसँगै बहस सकिएको हो । इजलासले सहभागी अधिवक्ताहरुलाई आउँदो १० गतेसम्म ब ...

संरचना कमजोर बनाउने उद्देश्यले अविश्वासको प्रस्ताव ल्याइयो : मुख्यमन्त्री राई

काठमाडौं - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र स्थापनामा आफ्नो जीवन उत्सर्ग गर्ने शहीदका सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रदेश नं १ सरकारद्वारा ७१ औँ राट्रिय प्रजातन्त्र दिवस–२०७७ को उपलक्ष ...

तोकिएको मितिमा चुनाव हुन्छ, तयार रहनुहोस् : नेम्वाङ

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता सुवास नेम्वाङले आउँदो निर्वाचनका लागि तयारीमा रहन सबैलाई आग्रह गरेका छन् । सदरमुकाममा आज कार्यकर्तासँगको भेटघाटमा चुनाव हुने कुरामा आफू विश्वस्त रहेको नेम्वाङले बताए । नेता नेम्वाङले प्रधानमन्त्र ...

एमिकस क्युरीका तर्फबाट अन्तिममा राय दिँदै संग्रौला

काठमाडौं - प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा एमीकस क्युरीको तर्फबाट अन्तिम बहस सुरु भएको छ ।शुक्रबार एमिकसको तर्फबाट अन्तिममा वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले राय दिन सुरु गरेकी हुन्। बहस आजै सकिने सम्भावना रहेको छ ।  यसअघि ४ जना वरिष्ठ ...