राजनीति
ओलीले संवैधानिक परिषद् बैठक बोलाएपछि बालुवाटार पुगे प्रचण्ड
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ ।प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक बोलाएपछि प्रचण्ड बालुवाटार पुगेकाे स्रोतले ...
प्रधानमन्त्री ओलीले पुनः डाके संवैधानिक परिषद्को बैठक
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः संवैधानिक परिषद् बैठक बोलाएका छन् ।बुधबार दिउँसो विवादित संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने सहमति भएसँगै प्रधानमन्त्री ओलीले बिहीबार साँझ ५ः३० बजे बैठक बोलाएका हुन् । यसअघिका बैठकमा प्रतिपक्षी ...
राप्रपाले राजसंस्था पुनःस्थापनाको निमित्त देशव्यापी जनप्रदर्शन र संघर्ष गर्ने
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारविरुद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ । राप्रपाको केन्दीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले यही पुस १२ गतेदेखि पहिलो चरणको आन्दोलनको घोषणा गरेको हो ।भ्रष्टाचार नियन्त्रण, कोरोना ...
अध्यादेश फिर्ता गर्ने नेकपा स्थायी कमिटीको निर्णय, अर्को बैठक पुस ५ गते बस्ने
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी बैठकले सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको छ ।बुधबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले अध्यादेश फिर्त ...
अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओली सहमत, संसदको विशेष अधिवेशनको माग पनि फिर्ता गर्ने
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन सहमत भएका छन् ।पार्टीमा परामर्श नै नगरी मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा संवैध ...
नेकपा स्थायी कमिटी बैठक सुरु, ओली पनि उपस्थित
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित भएका छन् । बैठक बस्नुअघि ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ...

.gif)