राजनीति

विशेष अधिवेशनको माग गर्दै नेकपा सांसद शीतलनिवासमा

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरु राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन्।बुधबार दिउँसो सांसद भीम रावल, पम्फा भुसालसहितको टोली सांसदहरुको हस्ताक्षरसहित संसदको विशेष अधिवेशन माग गर्दै शीतलनिवास पुगेको स्रोतले बताएको छ ...

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा सुरु, ओली गएनन्

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित भएका छन् । बैठक बस्नुअघि ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दा ...

ओली-प्रचण्डबीचको 'वान टु वान' वार्ता सकियो

काठमाडौं - सत्तारुढ दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वान टु वान वार्ता सकिएको छ ।स्थायी कमिटी बैठक बस्नुअघि बालुवाटारमा बसेको बैठक भर्खरै सकिएको बालुवाटार स्रोतले बतायो । यद्यपी, बैठकमा के कुरा भयो भन्ने खुलेको छैन ...

अध्यादेशविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं - सरकारले  जारी गरेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को (पहिलो संशोधन) अध्यादेश २०७७ विरुध्द सर्वोच्‍च अदालतमा रिट परेको छ।  आज अधिवक्ता ओमप्रकाश अर्यालले रिट दायर गरेका हुन्।निवेदन पेश भएको र ...

सरकारले ल्याएको अध्यादेश तत्काल खारेज हुनुपर्छ : प्रचण्ड

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशप्रति कडा आपत्ति जनाएका छन् ।मंगलबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्य ...

साँझ बोलाइएको संवैधानिक परिषद्को बैठकमा देउवा नजाने

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा संवैधानिक परिषद्को बैठकमा सहभागी नहुने भएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान बोलाएको बैठकमा सहभागी भएका देउवा साँझ बोलाइएको बैठकमा भने नजाने भएका हुन् । बिहानको ...