राजनीति

मिडिया काउन्सिल विधेयक सच्याएर अगाडि बढाउन सभामुख सापकोटालाई आग्रह

काठमाडौं - नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयक र सूचना प्रविधि विधेयकलाई सरोकारवालाहरुका माग सम्बोधन गरी अगाडी बढाउन सभामुख अग्नि प्रसाद सापकोटालाई आग्रह गरेको छ ।सोमबार सभामुख सापकोटालाई ज्ञापनपत्र बुझाउँदै महासंघले मिडिया काउन्सिल र सूचना ...

अध्यक्षद्वव ओली र दाहालबीच भेटवार्ता, समसामयिक विषयमा छलफल

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वव केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक घटना क्रममा र पार्टीले संविधान संसोधनका लागि संयन्त्र बनाएपछि उत्पन्न परिस्थितिका बारेम ...

अर्थमन्त्री खतिवडाद्वारा सञ्चारमन्त्रीकाे पदभार ग्रहण

काठमाडौं - अर्थमन्त्री युवराज खतिवडाले सञ्चार तथा सूचनाप्रविधि मन्त्रालको जिम्मेवारी सम्हालेका छन् । सेक्युरिटी प्रिन्टिङ खरिद प्रकरणमा मुछिएपछि गोकुल बाँस्कोटाले राजीनामा दिएसँगै मन्त्रालयको जिम्मेवारी पाउनुभएका खतिवडाले आइतबार पदभार ग्रहण गरेक ...

बाँस्कोटाको भाषा प्रति कांग्रेसको असन्तुष्टि

काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कर्मचारीलाई प्रयोग गरेको भाषाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।आइतबार एक प्रेस विज्ञप्ती निकाल्दै बाँस्कोटाले सेक्युरिट ...

केही प्रावधान नेपालको हित अनुकूल नरहेकाले संशोधनबिना एमसिसी पास हुँदैन : प्रचण्ड

काठमाडौं - सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी मिलेनियम च्यालेन्ज (एमसिसी) अहिलेकै हालतमा संसदबाट पास गर्न नसकिने बताएका छन् ।जनकपुरमा आइतबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले एमसिसी परियोजनाका केही प्रावधान नेपाल ...

नेकपाले वामदेवलाई राष्ट्रियसभा सदस्य बनाउने

काठमाडौं - नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउनेबारे सचिवालयमा छलफल भएको छ । स्रोतका अनुसार शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकमा गौतमलाई राष्ट्रियसभा सदस्य बनाउनेबारे छलफल भएको हो । यद्यपि निर्णय भने अर्को बैठकले गर्ने भएको छ ।ग ...