राजनीति
ताजा जनादेशका लागि तयार रहन उपप्रधानमन्त्री पोखरेलको आग्रह
काडमाडौं,पर्सा - उपप्रधानमन्त्री ईश्वर पोखरेलले विद्यमान राजनीतिक अवस्थको अन्त्य र संसद्मा देखिएका बेथितिको एकमात्र विकल्प निर्वाचन नै भएको बताएका छन् । उनले भने, “निर्वाचनका लागि तयार हुन म आममतदाता समक्ष आग्रह गर्दछु ।” प्रेस सेन्टर पर्स ...
माधव नेपाल पक्षको निष्कर्ष: ‘वामपन्थीहरुको सरकार कायम राख्नुपर्छ’
काठमाडौं - नेकपा एमालेको माधव नेपाल पक्षीय भेलाले सरकारमा वामपन्थी गठबन्धन कायम राख्नुपर्ने निष्कर्ष निकालेको छ । बुधबार काठमाडौंको एक होटलमा भएको नेपाल पक्षीय भेलाले सरकारमा माओवादीसँगको गठबन्धन कायम राख्नुपर्ने निष्कर्ष निकालेको हो । ‘सरक ...
नेपालमा अब कुनै प्रकारको अशान्ति छैन : प्रधानमन्त्री ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कुनै प्रकारको अशान्ति नरहेको बताएका छन् । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयद्वारा २०औँ स्थापना दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष ओलीले नेपाल ...
प्रचण्ड र जसपा नेताहरुबीच भेटवार्ता जारी
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका नेताहरु छलफलमा जुटेका छन् । बुधबार दिउँसो छलफलका लागि जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो माओवादीको पार्टी केन्द्रीय कार्यालय पेरिसड ...
ओलीकै सरकार दुई वर्ष टिकाउँछौँ : झलनाथ खनाल
काठमाडौं - सत्तारुढ नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अब यही सरकारलाई दुई वर्ष टिकाउनुपर्ने बताएका छन् । आज संसद बैठक सकिएपछि बाहिरिने क्रममा उहाँले वर्तमान सरकार टिकाउनेमा नै लागिरहने बताए ।उनले भने, ‘हामी अब एमाले भयौं । संसदमा विभिन्न रा ...
नेपाल–खनाल पक्षका नेतालाई सम्मानजनक व्यवहार गर्ने सुवास नेम्वाङको भनाई
काठमाडौं - नेकपा एमालेको संसदीय दलका उपनेता सुवास नेम्वाङले माधवकुमार नेपाल तथा झलनाथ खनाल पक्षका नेताहरुलाई पार्टीमा सम्मानजनक व्यवहार गर्ने बताएका छन् । बुधबार संसद भवनमा संचारकर्मीहरुसँग कुरा गर्दै नेता नेम्वाङले नेपाल र खनालसहित उनी पक्षका न ...

.gif)